Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

कमेडियन रज्जाक खान रहेनन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २४
कमेडियन रज्जाक खान रहेनन

कमेडि नाईट्स विद कपिलमार्फत गोल्डन भाईको नामले चर्चित बनेका कमेडियन एवम एक्टर रज्जाक खानको निधन भएको छ ।
कार्डिक अरेस्ट को कारण रज्जाकको निधन भएको हो । उनी एक्टर अजीतको छोरा हुन । उनको बांद्रको एक अस्पतालमा निधन भएको हो ।
बुधवार दिउसो उनलाई हृदयघात भएका थियो । उनका छोरा असद खान क्रोएशिया छन ।
उनले शाहरुख खान स्टारर ’बादशाह’ , सलमान खान स्टारर ’हैलो ब्रदर’ र गोविंदा स्टारर ’अंखियों से गोली मारे’ लगायतका फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स