थ्री स्टार क्लवको स्वर्ण जयन्ती, हुनेछ विभिन्न कार्यक्रम
जानकारी केन्द्र
२०८१, चैत्र, २१
ललितपुर । नेपालकै चर्चित खेलकुद क्लव थ्री स्टार क्लव लतिलपुरको स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।
सम्मेलनमा क्लवका अध्यक्ष ज्ञानबहादुर शाक्यले पहिलो र दोश्रो चरण गरी दुई चरणमा कार्यक्रम गर्ने योजना रहेको सुनाए । उनका अनुसार पहिलो चरणमा रक्तदान तथा स्वास्थ्य परीक्षण र थ्री स्टारका पूर्व खेलाडीहरुवीच मैत्रीपूर्ण खेल तथा मिलन कार्यक्रम हुनेछन् । दोश्रो चरणमा सम्मान तथा अभिनन्दन र सांगेतिक तथा नेवा भ्वय कार्यक्रम गर्ने छन् ।
महासचिव धर्मेन्द्रराज शाक्यले क्लवले समग्र देशको खेलकुद क्षेत्रको विकासका लागि विभिन्न खेलकुद गतिविधिहरु गर्दै आएको जानकारी गराए । थ्री स्टार क्लव ललितपुरको स्थानीय युवाहरुको सक्रियतामा २०३१ सालमा स्थापित भएको क्लव हो । यो नेपालको ए डिभिजन क्लवहरुमध्ये सक्रिय, प्रतिष्ठित र जनमानसमा चिरपरिचित छ ।
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

