• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

आज मौद्रिक नीति सार्वजनिक हुँदै

मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

यस्तो छ आजको मौसम पुर्वानुमान

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग, यो सुची हेर्नुहोस्

काठमाडौं । एक नयाँ अध्ययनले पत्ता लगाएको छ कि मोटो भएका व्यक्ति त्यसमा पनि विशेष गरी गम्भीर मोटोपन भएका व्यक्तिहरूमा १६ वटा स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुन्छ। जसअनुसार निद्रामा सास फेर्न गाह्रो हुने (स्लीप एपनिया), टाइप २ मधुमेह, फ्याटी लिभर आदि जस्ता रोगहरू पर्छन्।

जब कुनै व्यक्तिको बॉडी मास इन्डेक्स ४० वा सोभन्दा बढी हुन्छ वा ३५ भन्दा माथि हुन्छ र मोटोपनासँग सम्बन्धित रोगहरू निम्त्याउँछ भने यसलाई गम्भीर मोटापना, त्यो पनि क्लास ३ मोटोपना भनिन्छ। यसलाई स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ ।

मोटोपनले शरीरका धेरै अंगहरूमा प्रतिकूल असर पार्छ र धेरै रोगहरू निम्त्याउन सक्छ। यद्यपि यसअघिका अध्ययनहरू प्रत्येक रोगलाई अलग अलग रूपमा हेरिएको थियो, यसले मोटोपनाको समग्र प्रभावलाई बुझ्न गाह्रो बनाएको थियो।

जोन्स हप्किन्स युनिभर्सिटी, अमेरिकाका वैज्ञानिकहरूले अमेरिकाका २.७ लाखभन्दा बढी मानिसको तथ्यांक विश्लेषण गरेका छन् । उनीहरुले मानिसको मोटोपना बढ्दै जाँदा सबै १६ रोगको प्रकोप पनि बढेको पाइएको जनाएका छन।

मोटोपनाको पहिलो श्रेणीमा २१ दशमलव २ प्रतिशत, दोस्रो श्रेणीमा ११ दशमलव ३ प्रतिशत र तेस्रो श्रेणीमा ९ दशमलव ८ प्रतिशत रहेका छन् । मोटोपना सबै रोगसँग जोडिएको थियो र मोटोपना वर्ग बढ्दै जाँदा रोगहरूको जोखिम पनि बढेको देखिएको थियो ।

यी हुन् मोटोपनका कारण लाग्ने १६ रोगहरू

१.उच्च रक्तचाप
२. टाइप २ मधुमेह
३. हाइपरलिपिडेमियारडिस्लिपिडेमिया
४. हृदयघात
५.अनियमित हृदयघात
६. पुरानो मृगौला रोग
७. पल्मोनरी एम्बोलिज्म
८. शरीरको नसहरूमा रगत जम्नु
९. गाउट
१०. फ्याटी लिभर
११. पित्तको पत्थरी
१२. निद्राको बेला सास फेर्न रोकिनु
१३. दम
१४. अम्लता
१५. पेट जलन (ग्यास्ट्रोएसोफेजियल रिफ्लक्स)
१६. हड्डी र संयुक्त रोग (ओस्टियोआर्थराइटिस)

तीमध्ये सबैभन्दा बढी सम्बन्ध स्लीप एपनिया, टाइप २ मधुमेह र फ्याटी लिभरसँग भेटिएको थियो । गम्भिर मोटोपनाका बढ्दो केसलाई देखेर समयमै उपचार र सचेतना बढाउनु आवश्यक भएको वैज्ञानिकहरुले बताएका छन् । यस अध्ययनले मोटोपनाले कति रोग निम्त्याउन सक्छ र यसबाट भविष्यका स्वास्थ्य नीति र उपचार योजनाहरू बनाउन सकिन्छ भनेर पनि देखाउँछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक्कासी निंद्राबाट उठ्दा हुन सक्छ हृदयघात, यस्ता छन् बच्ने उपाय
    आठ जटिल रोगका विरामीका लागि स्वास्थ्य विमा सुविधा दुई लाख
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र
    • क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने
    • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.