• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • ९ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १२ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १४ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १५ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १५ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १६ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १९ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

कपालमा फिटकरी लगाउँदा हुनेछ धेरै फाइदा

जानकारी केन्द्र २०८१, चैत्र, २७

काठमाडौं । फिटकरी लगभग हरेकको  घरमा पाइन्छ। मानिसहरूले यसलाई विभिन्न तरिकामा प्रयोग गर्छन्। मुखको सरसफाईदेखि सानातिना चोटपटक निको पार्ने सबैमा फिटकरी फाइदाजनक हुन्छ ।

फिटकिरी धेरै प्रकारका सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ जबकि धेरै मानिसहरू सिधै अनुहारमा फिटकिरी लगाउन मन पराउँछन्। फिटकरीका यी फाइदाहरू तपाइले सुन्नु भएको होला तर के तपाईलाई थाहा छ, कपालमा फिटकरी लगाउनाले के हुन्छ ? यदी सुन्नु भएको छैन भने हामी यहाँ यो प्रश्नको जवाफ दिनेछौं।

कपाल विशेषज्ञ जावेद हबीबले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यस विषयमा एउटा भिडियो सेयर गरेका छन् । यस भिडियोका अनुसार यदी तपाई टाउकोमा चायाको समस्याबाट हैरान हुनुहुन्छ भने फिटकरीको प्रयोग तपाईको लागि धेरै फाइदाजनक हुन सक्छ। फिटकिरीले टाउकोको डैन्ड्रफ हटाउन मद्दत गर्छ।

कसरी प्रयोग गर्ने
– जावेद हबिब भन्छन्, ड्रैन्ड्रफबाट छुटकारा पाउन कुनै पनि स्याम्पु लिनुहोस् र त्यसमा फिटकरीको राम्रो पाउडर मिसाउनु होस्।
– यो स्याम्पु टाउकोमा राम्ररी लगाउनुहोस्।
– कपाल विशेषज्ञहरूले यो उपाय हप्तामा एक पटक प्रयोग गर्न सल्लाह दिन्छन्।
– यसो गर्नाले तपाईले केही समयमै डैन्ड्रफबाट छुटकारा पाउनु हुनेछ र तपाईको टाउको सफा देखिन थाल्छ।

यसले कसरी फाइदा दिन्छ ?
– जावेद हबीब बाहेक धेरै रिपोर्टहरूको नतिजाले देखाउँछ कि फिटकिरीमा एन्टिमाइक्रोबियल गुणहरू हुने गर्छ । यस्तो अवस्थामा टाउकोमा चायाँ हटाउन यो उपयोगी हुन सक्छ।

– कपालमा फिटकरी लगाउनाले पनि कपाल बटारिने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसमा पाइने एन्टिब्याक्टेरियल गुणले कपाल बटारिने समस्या हटाउन पनि मद्दत गर्छ । यसका लागि हप्तामा एक वा दुई पटक फिटकिरी पानीले कपाल धुन सक्नुहुन्छ ।

– यी सबै बाहेक धेरै रिपोर्टको नतिजाले पनि सेतो कपालको समस्या कम गर्न फिटकरी लाभदायक रहेको देखाउँछ। यसका लागि फिटकरीलाई पिसेर धुलो बनाउने र यस पाउडरमा गुलाब जल मिसाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्टलाई आफ्नो कपालमा लगाउनुहोस् र यसलाई सुक्दासम्म छोड्नुहोस्। तोकिएको समयपछि सफा पानीले कपाल धुनुहोस्। यसो गर्नाले सेतो कपालको समस्या कम हुन्छ ।

यद्यपि, यी सबै उपायहरू प्रयोग गर्नु अघि एक पटक प्याच परीक्षण गर्नुहोस्। फिटकिरी लगाएपछि टाउकोमा जलन वा चिलाउने महसुस भएमा यसको प्रयोग नगर्नु होस्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.