• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
  • १ दिन 

एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा
  • १ दिन 

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने
  • १ दिन 

सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

पञ्जाबले आइपिएलमा सबैभन्दा कम स्कोरको रक्षा गर्दै रच्यो इतिहास

जानकारी केन्द्र २०८२, बैशाख, ३

काठमाडौं । पञ्जाब किंग्सका खेलाडीले मंगलबार कोलकाता नाइट राइडर्ससँगको निकै रोमाञ्चक खेलमा चार विकेट लिएर आफ्नो टोलीलाई लगभग हराएको खेल जिताउन सफल भए ।

खासमा चहलले मात्र २८ रनमा चार विकेट लिएर पञ्जाबलाई ऐतिहासिक जित दिलाए ।

टस जितेर ब्याटिङ गरेको पञ्जाबको टोली १११ रन मात्रै बनाउन सफल भयो । केकेआर विरुद्ध मात्र १५।३ ओभरमा पुरै टोली ध्वस्त भयो। तर चहल र मार्को जेन्सेनको बलिङका कारण पञ्जाबले आइपिएलमा सबैभन्दा कम स्कोरको रक्षा गर्दै इतिहास रच्यो।

एक समय केकेआर टोलीले लक्ष्यमा सजिलै पुग्ने र खेल जित्ने देखिन्छ । उनका दुई विकेट चाँडै नै खसे तर कप्तान अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशीले उत्कृष्ट साझेदारी गर्दै तेस्रो विकेटका लागि ५५ रन जोडे।

पावरप्लेको अन्त्यसम्म यी दुई ब्याट्सम्यानले टोलीको स्कोर ५५ मात्र दुई विकेटको क्षतिमा पुर्याएका थिए। कोलकातालाई अर्को १४ ओभरमा ५७ रन मात्र आवश्यक रहेको थियो । त्यसपछि रहाणे र उनका साथी ब्याट्सम्यान रघुवंशीको गल्ती र पञ्जाब किंग्सका श्रेयस अय्यरको आक्रामक कप्तानीले खेलको काँटछाँट गरेको थियो ।

चहललाई आठौं ओभरमा ल्याइयो र पहिलो बलबाटै स्पिन गर्ने क्षमता देखायो। बल घुमिरहेको देखेर कप्तान अय्यरले फिल्डरलाई स्लिपमा राखे । त्यस ओभरको चौथो बलमा स्पिन खेल्नुको सट्टा रहाणेले त्यसविरुद्ध स्वीप शट खेले र अम्पायरले उनलाई एलबीडब्ल्यू आउट दिए ।

दुवै ब्याट्सम्यानबीच थर्ड अम्पायरको रिभ्यु लिनको लागि छलफल पनि भएको थियो तर उनीहरुले रिभ्यु लिन सकेनन् । पछि, रिप्लेबाट बल अफ स्टम्प बाहिर प्याडमा ठोक्किएको र उनी नटआउट भएको देखियो ।

उनी आउट भएपछि विकेटको चपेटामा परेको थियो र ब्याट्सम्यानले एकपछि अर्को विकेट गुमाउँदै थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

ताजा

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.