अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन
वासिंगटन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमको विरोधमा शनिबार हजारौं अमेरिकनहरू सडकमा उत्रिएका छन्।
५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० बिरोध, १ नामक आन्दोलनकारीहरूले सो सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको शुरुवातको २५० औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले गरिएको थियो।
ह्वाइट हाउस र टेस्ला डिलरशिपहरू बाहिरका साथै धेरै शहरहरूको केन्द्रहरूमा प्रदर्शनकारीहरूले विभिन्न प्रकारका गुनासोहरू व्यक्त गरेका थिए। धेरैले किल्मार एब्रेगो गार्सियालाई फिर्ता गर्न आह्वान गरे, जसलाई गल्तीले एल साल्भाडोरमा निर्वासन गरिएको थियो।
अहिले राजनीतिक विरोध कार्यक्रमहरू संयुक्त राज्य अमेरिकामा अधिक सामान्य हुँदै गइ रहेका छन् । गत अप्रिलको शुरुमा ‘ह्यान्ड्स अफ’ प्रदर्शनले देशभरका शहरहरूमा हजारौंलाई आकर्षित गरेको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
