• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने

काठमाडौं । विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ। र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ ।

साथै, सोलोमन टापु नजिकैको यो सुन्दर टापु भविष्यमा नयाँ युद्धभूमि स्थल पनि बन्न सक्छ। किनभने, यहाँको युद्धभूमिमा चीन र अमेरिका आमने सामने हुनेछन्। बोगेनभिल टापुका अध्यक्ष इश्माएल टोरोमाको एक बयानले पनि यसको आशंका बढाएको छ।

बोगनभिल टापुका अध्यक्षले राष्ट्रपति ट्रम्पलाई नयाँ सम्झौताको लागि प्रस्ताव गरेका छन्। यो सम्झौता अनुसार अमेरिकालाई पपुवा न्युगिनीबाट मुक्त गरिदिएमा बदलामा उक्त टापुको खनिज माथि अमेरिकालाई अधिकार दिइनेछ । अब राष्ट्रपति डोनाल्ड ट्रम्पले बोगनभिलले गरेको प्रस्तावलाई स्वीकार गरे भने विश्वको नक्सामा नयाँ राष्ट्रको रुपमा उदय हुनेछ ।

तर, योसँगै सँगै यस क्षेत्रमा चीन र अमेरिकाबीचको विवाद बढ्न सक्छ र दुवै शक्तिशाली राष्ट्र आमनेसामने हुन पनि सक्छन् । यसबाट चीनलाई किन समस्या परेको हो भन्ने प्रश्न छ भने त्यसको कारण जान्नको लागि बोगनभिलको इतिहास र भौगोलिक अवस्थाबारे जान्नु जरुरी छ । सन १९७५ मा बोगनभिलले उत्तरी सोलोमन गणतन्त्रको रूपमा आफूलाई स्वतन्त्र घोषणा गर्‍यो।

त्यसपछिको एक बर्षमा नै सन १९७६  पपुवा न्यू गिनीले फेरि बोगनभिल कब्जा गरेको थियो । यसपछि सन् १९८८ सम्म यहाँ ठूलो गृहयुद्ध भयो । झण्डै एक दशकसम्म चलेको गृहयुद्ध पछि सन् १९९७ मा मध्यस्थता पछि यो द्वन्द्व अन्त्य त भएको थियो। र, सन् २००१ मा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा स्वतन्त्रताका लागि जनमत संग्रहको कुरा उल्लेख गरिएको थियो ।

त्यसपछि २०१९ मा बोगेनभिलले जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए तर अहिलेसम्म पपुवा न्यू गिनीको संसदले बोगनभिलको स्वतन्त्रतालाई अनुमोदन भने गरेको छैन। बोगेनभिलको जनता अझै पनि स्वतन्त्रताको लागी पर्खिरहेका छन्।

स्वतन्त्रताको प्रतिक्षामा रहेको यस टापुका अध्यक्षले अब ट्रम्पलाई सम्झौताको प्रस्ताव अगाडी सारेका छन् । यसमा ट्रम्पले चासो देखाउन सक्ने अनुमान गरिएको छ । वास्तवमा तामा, सुन, चाँदी, निकेल र कोबाल्टका धेरै ठूला खानीहरू यहाँ रहेका छन्, जसमा डोनाल्ड ट्रम्पलाई निकै चासो रहेको मानिन्छ।

यति मात्र होइन, यस टापुको भौगोलिक अवस्था पनि यस्तै छ । यसले अमेरिकाले चीनलाई नियन्त्रण गर्न धेरै मद्दत गर्नेछ। बोगेनभिल प्रशान्त महासागरमा सोलोमन द्वीपमा उपस्थित छ। यहाँ चीन धेरै क्षेत्रमा आफ्नो सेना विस्तारमा व्यस्त रहेको अवस्था छ। चीनको महत्वाकांक्षी बीआरआई परियोजनाका लागि यो निकै महत्त्वपूर्ण छ।

उही समयमा अमेरिकाले बोगनभिलमा सैन्य अड्डा बनाउन सक्छ ताकि चीनको गतिविधिलाई नियन्त्रण गर्न सकियोस्। यही कारण हो कि यदि डोनाल्ड ट्रम्प बोगेनभिललाई मद्दत गर्न अगाडि आए भने यस क्षेत्रमा चीन र अमेरिकाबीच विवाद हुन सक्छ, जसले भविष्यमा युद्धको खतरा झन् बढाउँछ। तर, पनि ट्रम्पले चाहेको खण्डमा विश्वमा नयाँ देशको नयाँ नक्सा कोरिन सक्ने देखिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.