Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, ९
सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स