• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ७ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ७ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ८ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • ८ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १२ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १४ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १५ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • २. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ३. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • ४. पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

  • ५. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • ६. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • ७. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ८. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • ९. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

वैशाख १३ गतेदेखि १९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, बैशाख, १३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भ मान प्रतिष्ठामा वृद्धि हुनेछ । कार्य क्षेत्रमा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । साताको मध्यमा पारिवारिक सद्भाव बढ्नेछ । बोलीको माध्यमले कार्य सिद्धि गर्न सक्नुहुनेछ । बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ । साताको अन्त्यमा साहस र उत्साहमा वृद्धि हुनेछ । कानुनी समस्याहरु सुल्झिनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला । साताको मध्यमा कार्यक्षेत्रमा पुरानो गरिएको कार्यको प्रशंसा हुनेछ । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । साताको अन्त्यमा विद्यार्थीहरूलाई कला वा संगीतको क्षेत्रमा विशेष सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आँटेको कार्य सम्पादन गर्नमा सफल भइएला । शुभचिन्तकहरूको साथ र सहयोग जुट्नेछ । साताको मध्यमा फिजुल खर्चबाट बच्नुहोस् । आर्थिक पक्ष सामान्य रहनेछ । पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्लान् । साताको अन्त्यमा नयाँ कार्यको थालनिको लागि उपयुक्त समय रहेको छ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा सामूहिक कार्यक्रममा व्यक्तिहरूसँगको भेटघाटले मन आनन्दित रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको मध्यमा पारिवारिक समस्यालाई प्राथमिकता दिनुहोस् । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । साताको अन्त्यमा अरूको कुरामा नलाग्नुहोस्। महत्वहीन कार्यमा समय खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा धर्म कर्म प्रति मन जानेछ । शिक्षाको क्षेत्रमा पुरस्कृत भइएला । साताको मध्यमा अप्ठ्यारा परिस्थितिहरूलाई सहज बनाउन सकिनेछ । बुद्धिको उपयोगले कार्य सम्पादन गर्न सकिनेछ । साताको अन्तिममा आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन् । विद्यार्थीहरूलाई पठन पाठनमा गुरुजनहरूको सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । साताको मध्यमा पायक स्थानमा यात्राका योग छन् । रोकिएका कार्य बन्नेछन् । साताको अन्त्यमा कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नुहुनेछ । नयाँ कार्य गर्नमा मन लाग्नेछ । साताको मध्यमा पुराना कमी कमजोरीलाई सुधार गर्ने अवसर मिल्नेछ । साताको अन्त्यमा कार्य क्षेत्रमा आफुमाथि विश्वास राखी निर्णय लिनुहोला, सफलता मिल्नेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा आफन्तहरूबाट उपहार पाइएला । प्रशासनिक वा राजकीय क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा संचित धनमा वृद्धि हुनेछ । प्रतिष्ठित कार्यले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ । साताको अन्त्यमा भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्चका योग छन् । नोकरी वा पेशामा पहिला लिएका निर्णयहरूको प्रशंसा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । धर्म कर्ममा मन लाग्नेछ । निभाउन नसक्ने वाचा नगरौँ । साताको मध्यमा पेट सम्बन्धी समस्या देखा पर्न सक्ला, खानपानमा विशेष ध्यान दिनुहोस् । सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्त्यमा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भ लाभदायी रहनेछ । नोकरी वा पेशामा एकाग्र भएर कार्य गर्नुहोस्, सफलता मिल्नेछ । व्यापारमा साझेदारसँग मनमुटाव सुल्झिनेछ । साथै आर्थिक लाभ रहनेछ । साताको मध्यमा हतारमा कुनै निर्णय नलिनुहोला । साथै आफ्नो निर्णयमा परिवारलाई पनि सम्मलित गर्नुहोस् । स्वास्थ्यमा ब्लड प्रेसरको समस्या छ भने चिकित्सकको सल्लाह लिनुहोस् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनुको साथै नयाँ कार्य कार्यान्वित गर्न लागि उचित समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ । पारिवारिक सद्भावमा कमी रहनेछ । साताको अन्त्यमा नोकरी वा पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा धन लाभका नयाँ अवसर जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ । साताको मध्यमा पहिला गरिएका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । यो साताको अन्त्यमा जग्गा जमिनबाट लाभ मिल्नेछ ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.