नेप्से परिसूचकमा ३ अंकले वृद्धि, कारोबार पौने ११ अर्ब
जानकारी केन्द्र
२०८२, बैशाख, १४
काठमाडौँ । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार अवधिभर उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा ३.५८ अंकले बढ्दै २६ सय ६१ को विन्दुमा उक्लेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८७ करोड ८९ लाख रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ४१ कम्पनीको सेयरमूल्य घट्दा १ सय ४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज कारोबारमा आएकामध्ये ७ समुहको उपसुचक उकालो लाग्दा बाँकी ५ समुहको उपसूचकमा गिरावट आएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
