दक्षिण क्यारोलिनामा गोलाबारी हुँदा एकको मृत्यु, ११ जना घाइते
जानकारी केन्द्र
२०८२, बैशाख, १५
काठमाडौं । अमेरिकाको दक्षिण क्यारोलिनाको लोकप्रिय पर्यटकीय सहर मर्टल बीचमा गोलाबारी भएको खबर आएको छ । घटनामा ११ जना घाइते भएको बताइएको छ ।
अधिकारीहरूका अनुसार घटनापछि प्रहरीले एक जनालाई गोली हानेको थियो । गोली लागेको कारण उनको मृत्यु भएको बताइएको छ । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
मर्टल बीचका अधिकारीहरूका अनुसार शनिबार राति (स्थानीय समय अनुसार) मर्टल बीचमा कसैले गोली चलाएको थियो । प्रहरी विभागका अनुसार, तत्काल खतरा महसुस गरेपछि एक अधिकारीले एक जना मानिसलाई गोली हाने। गोली लागेर उनको मृत्यु भयो ।
यद्यपि, मृत्यु हुने व्यक्तिको नाम खुलाइएको छैन । उनी सन्दिग्ध थिए वा थिएनन् भन्ने कुरा स्पष्ट पारिएको छैन ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
