• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २१ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • २३ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • २४ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १ दिन 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १ दिन 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

अचानक बिजुली जाँदा स्पेन र पोर्चुगलमा अन्धकार, सिंगो युरोपमा त्रास

जानकारी केन्द्र २०८२, बैशाख, १६

म्याड्रिड । सोमबार युरोपका धेरै देशमा  ब्ल्याकआउट भएको खबर आएको छ । स्पेन, पोर्चुगल र फ्रान्सका धेरै क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ । स्थानीय मिडियाका अनुसार ब्ल्याक आउटले महत्वपूर्ण पूर्वाधारमा अवरोध पुर्याएको छ। विद्युत् कटौतीका कारण हवाई र मेट्रो सेवा ठप्प भएको छ ।

म्याड्रिडदेखि लिस्बनसम्मको ठूलो जनसंख्या अन्धकारमा डुबेको छ। जसका कारण सर्वसाधारणले निकै सास्ती खेप्नु परेको जनाइएको छ । यो आपतकालको सामना गर्न, प्रोटोकलहरू तुरुन्तै लागू गरिएको छ। साथै यसको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।

यो साइबर आक्रमण पनि हुन सक्ने अनुमान गरिएको छ । प्रभावित सहरहरूमा म्याड्रिड, बार्सिलोना, लिस्बन, सेभिल र पोर्टो जस्ता प्रमुख औद्योगिक केन्द्रहरू पर्छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार विद्युत् कटौतीका कारण धेरै सेवा, रेल स्टेशन र विमानस्थल पनि नराम्ररी प्रभावित भएका छन् । स्पेनको ट्राफिक प्राधिकरण डिजिटीले नागरिकहरूलाई विद्युत कटौतीको कारण आवश्यक बाहेक आफ्नो सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ।

ट्राफिक बत्तीहरू बन्द गरिएका छन् र मेट्रो सेवाहरू रोकिएका छन्, जसले सडकहरूमा अराजकता सिर्जना गरेको छ। अस्पतालहरूमा ब्याकअप जेनेरेटरको सहयोगमा अत्यावश्यक सेवाहरू सञ्चालन भइरहेका छन् तर अधिकारीहरूले अस्पतालका कर्मचारीहरूलाई कम्प्युटरहरू बन्द गर्न र विद्युत बचत गर्न अन्य उपायहरू गर्न निर्देशन दिएका छन्।

यसैबीच, स्पेनको अवस्थालाई सम्हाल्न संकट व्यवस्थापन समिति गठन गरिएको छ। स्पेनी रेडियो स्टेशनहरूले रिपोर्ट गरेका छन कि म्याड्रिड भूमिगत रेल सेवा खाली भइरहेको छ। क्याडर सेर रेडियो स्टेशनले रिपोर्ट गर्यो कि म्याड्रिड सिटी सेन्टरमा ट्राफिक जाम भएको थियो किनभने ट्राफिक लाइटहरू काम गरिरहेका थिएनन्।

स्पेनको पावर ग्रिड अपरेटर कम्पनी ‘रेड इलेक्ट्रिका’ले ब्ल्याकआउटको पुष्टि गर्दै यो समस्याले देशलाई असर गरिरहेको बताएको छ । सरकार र ग्रिड अपरेटर रेड इलेक्ट्रिकाले आउटेजको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ। स्पेनी अपरेटरले ट्विटरमा भने कि ‘ब्याकअप योजना बनाइएको छ, यो एक व्यापक युरोपेली समस्या हो। देशभर विद्युत् आपूर्ति सुचारु गर्न क्षेत्रीय कम्पनीहरूसँग मिलेर धेरै ठोस कदम चालिएको छ।’

यसबाहेक पोर्चुगलको ग्रिड अपरेटर ‘इ–रेडिज’ले पनि युरोपेली पावर ग्रिडमा समस्याका कारण यो संकट उत्पन्न भएको बताएको छ। ‘रेड इलेक्ट्रिक’ले देशको उत्तरी र दक्षिणी क्षेत्रमा विद्युत् पुनःस्थापनाको काम शुरु भएको पनि जानकारी दिएको छ । कम्पनीले यसलाई ‘महत्वपूर्ण कदम’ भन्दै पूर्ण पुनर्स्थापनातर्फ तीव्र गतिमा काम भइरहेको बताएको छ । म्याड्रिडमा ट्राफिक लाइटहरू बन्द गरिएका छन्, जसले सडक यातायातमा ठूलो अवरोध सिर्जना गरेको छ। साथै, भूमिगत रेल प्रणालीका केही भागहरू खाली गरिएको छ।

यस अवधिमा म्याड्रिड ओपन टेनिस प्रतियोगिताको खेल बिचमै रोकिनु परेको थियो, जसका कारण बेलायती खेलाडी ज्याकब फर्नले सहित धेरै खेलाडीले कोर्ट छोड्नु परेको थियो । एक्कासी विद्युत् चुहिँदा स्कोरबोर्ड र कोर्ट क्यामेराले पनि काम गर्न छाडेको थियो । स्पेनको सार्वजनिक प्रसारणकर्ता आरटिभीइले स्थानीय समय अनुसार दिउँसो १२ः३० बजे देशका विभिन्न क्षेत्रहरूमा बिजुली गएको हो र यसको न्यूजरूम, म्याड्रिडको स्पेनी संसद र देशभरका मेट्रो स्टेशनहरू अन्धकारमा डुबेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.