आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी बिजयी
काठमाडौं । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा जीत हासिल गरेको छ । इमिरेट्स स्टेडियममा भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनल पेरिस सेन्ट जर्मेनसँग १–० ले पराजित भएको हो ।
पिएसजीको उस्माने डेम्बेलेको प्रारम्भिक गोलको बलमा आर्सनललाई १–० ले पराजित गरेको हो । डेम्बेलेले पहिलो हाफको चौथो मिनेटमा नै सो गोल गरेका हुन् ।
मिकेल अर्टेटाको तर्फबाट ग्याब्रियल मार्टिनेली र लिआन्ड्रो ट्रोसार्डले राम्रो मौका पाए पनि गोल गर्न सकेनन् । निलम्बित मिडफिल्डर थोमस पार्टीको अनुपस्थितिमा कसरी सेट अप गर्ने भन्ने अर्टेटाको लागि यो खेलमा सबैभन्दा ठूलो चुनौती थियो। उता, ३१ वर्षीय खेलाडी गनर्स मिडफिल्डको महत्वपूर्ण हिस्सा थिए तर क्वार्टरफाइनलमा रियल म्याड्रिडसँगको खेलको अन्तिम केही मिनेटमा पहेँलो कार्ड खाएका थिए, जसको कारण उनले यो खेल गुमाउनु परेको थियो ।
जसको फाइदा पिएसजीले लिन सफल भयो ।
सम्बन्धित समाचार
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

