• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • ७ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • ७ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • ८ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • ८ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ११ घण्टा 

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

  • २. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ४. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ६. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • ७. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

admin २०८२, बैशाख, २०

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ?

भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान।

कुनै पासिंग क्रेज होइन। ब्राड पिट, टम ह्यान्क्स, ज्याकी च्यानजस्ता विश्वव्यापी स्टारहरूलाई पछाडि छोडेर शाहरुख खानले प्रमाणित गरे कि उनको स्टारडम सीमाहरू पार रहेकाे छ ।

आजका कलाकारहरूले फिल्मबाट मात्र नभई ब्रान्ड, प्रोडक्सन हाउस, टेक स्टार्टअप, रियल स्टेट र अन्य व्यवसायबाट पनि अर्बौं कमाइ गरिरहेका छन्। यही कारणले गर्दा पनि यो सूचीमा धेरै नामले तपाईलाई छक्क पार्न सक्छ।

शाहरुखको कमाई फिल्मबाट मात्रै होइन । उनको प्रोडक्सन हाउस, ब्रान्ड डील, क्रिकेट टिम, घर जग्गा लगानी र विश्वव्यापी फ्यानबेस सबै मिलेर उनलाई यो स्थितिमा ल्याएको हो। उनको २०२३ ब्लकबस्टर फिल्म ‘पठान’ र ‘जवान’ ले बक्स अफिसमा २००० करोड भन्दा बढी कमाएकाे थियाे ।

शाहरुखको अन्तर्राष्ट्रिय अपील बढ्दै गएको र नयाँ परियोजनाहरू लाइनमा रहेकाले यो हेर्न रोचक हुनेछ कि उनले आगामी वर्षहरूमा शीर्ष ३ मा आफ्नो स्थान बनाउन सक्षम हुनेछन् ? याे सम्भव देखिएकाे छ ।

१ं. अर्नोल्ड श्वार्जनेगरः १.४९बिलियन
२. ड्वेन द रक जोन्सनः १.१९ बिलियन
३. टम क्रूजः ८९१ मिलियन
४. शाहरुख खानः ८७६.५मिलियन
५. जर्ज क्लुनीः ७४२.८ मिलियन
६. रोबर्ट डी निरोः ७३५.३५ मिलियन
७. ब्राड पिटः ५९४.२३ मिलियन
८. ज्याक निकोल्सनः  ५९०मिलियन
९. टम ह्यान्क्सः ५७१.९४ मिलियन
१०. ज्याकी च्यानः५५७.०९  मिलियन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

ताजा

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.