• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ ११, २०८२
शनिबार, जेठ ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

२०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा

२०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

आईपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. अब रोटीमा यी चीज मिसाएर पकाउनु होस्, कब्जियत हुनेछ चट

  • ७. २०८२ साल जेठ ६ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ८. २०८२ साल जेठ ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

  • १०. रगत रातो हुन्छ तर नसा किन हरियो/ नीलो देखिन्छ ? कुरा छ चाखलाग्दो

अपरेशन सिन्दुरले गरायो बलिउड फिल्मले ‘सिन्दुर’को सम्झना, भएको थियो बक्स अफिसमा हिट

मुम्बई । भारतको अपरेसन सिन्दूर अहिले यतिखेर चर्चामा रहेको छ । पाकिस्तान माथी गरेको अपरेशन सिन्दुरमा परी पाकिस्तानको ३१ र भारतका १३ जनाको निधन भएको छ ।

तर, आज भने हामी हामी तपाईंलाई ३५ वर्ष पहिले बक्स अफिसमा हिट भएको १९८७ को फिल्म ‘सिन्दूर’ को सम्झना गराउने छौं।

यस ड्रामा फिल्ममा शशि कपुर, जया प्रदा, गोविन्द र नीलम कोठारीको महत्वपूर्ण भूमिका थियो भने जितेन्द्र र ऋषि कपूर विशेष भूमिकामा रहेका थिए ।

फिल्ममा कादर खान, शक्ति कपूर, गुलशन ग्रोवर, असरानी र अरुणा इरानीले पनि सहायक भूमिका खेलेका थिए। रविशंकरको निर्देशनमा बनेको यो पहिलो फिल्म पनि हो ।

सिन्दुरा १९८४ को तमिल फिल्म ‘उन्नै नान सन्धिथेन’ को रिमेक थियो, जसमा शिवकुमार, सुजाता, सुरेश र रेवतीले मुख्य भूमिका खेलेका थिए। डीएनएइंडिया डट कमको रिपोर्ट अनुसार, तमिल फिल्मको संगीत दिग्गज इलैयाराजाले दिएका थिए भने हिन्दी फिल्मको संगीत प्रसिद्ध जोडी लक्ष्मीकांत प्यारेलालले दिएका थिए।

‘सिन्दूर’ चलचित्र १४ अगस्त १९८७ मा सिनेमाघरहरूमा रिलिज भएको थियो। सप्ताहन्तमा अशोक कुमार, सुनील दत्त, धर्मेन्द्र, मिथुन चक्रवर्ती, श्रीदेवी, मौसमी चटर्जी स्टारर एक्शन थ्रिलर ‘वतन के राखवाले’ बक्स अफिसमा भिड्यो। बक्स अफिस भिडन्तका बावजुद दुबै चलचित्रहरू बक्स अफिसमा सफल भएका थिए र १९८७ मा सबैभन्दा धेरै कमाउने चलचित्रहरू मध्ये ‘सिन्दुर’ पनि एक बन्न सफल भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म
    बलिउडका यी पाँच चर्चित कलाकार, जाे पहिला ब्याक ग्राउन्ड डान्सर थिए
    हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा

    लोकप्रिय

    २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

    शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा
    • शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
    • २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल
    • अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
    • कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.