• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर सुरु भयो आजदेखि होली पर्व

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च

काठमाडौं । फिल्म वा वेब सिरिज बनाउन करोडौं रुपैयाँ खर्च हुन्छ । 

यसको सुटिङ, सेलिब्रेटीको कास्टिङ र प्रमोशनलगायतका धेरै खर्च निर्माताले बेहोर्नुपर्ने हुन्छ र यसमा करोडौं रुपैयाँ खर्च हुन्छ । तर के तपाईलाई संसारको सबैभन्दा महँगो वेब सिरिजको बारेमा थाहा छ ? छैन भने हामी तपाईलाई बताउने छौं । 

सन् २०१५ मा रिलिज भएको फिल्म ‘स्टार वार्सः द फोर्स अवेकन्स’ विश्वकै सबैभन्दा महँगो फिल्म भएको बताइएको छ । कुनै पनि फिल्मको बजेटले अहिलेसम्म रेकर्ड तोड्न सकेको छैन् तर एउटा वेब सिरिज छ, जसलाई विश्वकै महँगो वेभ सिरिजमा गनिन्छ । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि एउटा एपिसोड बनाउन ४८० करोड डलर खर्च भएको थियो।

यो वेब सिरिज अरु कोही होइन, २०२४ मा रिलिज भएको सबैभन्दा लोकप्रिय वेब सिरिज ‘द लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर’ हो। यसको पहिलो सिजन २०२२ मा आयो र दोस्रो सिजन २०२४ मा आयो। डेडलाइन अनुसार यो ८ एपिसोड सिरिज बनाउनका लागि निर्माताले १ अर्ब डलरमा लगानी गर्नु परेको थियो ।

१३ हजार ३ सय करोडको बजेटमा सबै सिरिज निर्माण गरिसक्ने कुरा समावेश गरिएको थियो। निर्माताहरूले भिएफएक्स, मेकअपदेखि लिएर राइट्स खरिद र प्रमोशनसम्म सबैमा धेरै पैसा खर्च गरेका थिए। कोलाइडरका अनुसार उत्पादनमा मात्रै ४६ करोड ५० लाख डलर खर्चेका थिए । यस्तो अवस्थामा प्रत्येक एपिसोड बनाउन ४८० करोड डलर खर्च भएको थियो । यस हिसाबले यो वेब सिरिज विश्वकै सबैभन्दा महँगो सिरिज हो ।

यदि तपाइँ यसलाई ओटिटी प्लेटफर्ममा हेर्न चाहनुहुन्छ भने यो ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध छ। शृङ्खलाको कथा ‘द लर्ड अफ द रिङ्स’ उपन्यासबाट लिइएको हो। यसले मध्य–पृथ्वीको दोस्रो युगको प्रमुख घटनाहरू चित्रण गर्दछ। कास्टिङको कुरा गर्ने हो भने सिरिजमा मोर्फाइड क्लार्क, रोबर्ट अरामयो, सोफिया नोम्भेटे, मार्सेला काभानाघ, चार्ली विकर्सजस्ता कलाकार थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार
छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

ताजा

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • ‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार
  • छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.