• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, जेठ ०६, २०८२
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायधिससहितको इजालासमा

पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा

२०८२ साल जेठ ६ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

युएईले दियो नेपाल सामु ११५ रनको लक्ष्य, ग्लोबल छनौटलाइ दुवै टोली आक्रामक

सिरहामा लागुऔषध कारोबारीको घरबाट ५४ लाख रुपैयाँ बरामद

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ महिनामा यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल वैशाख ३१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल वैशाख ३० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ ४ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ ०२ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. ललितपुरमा राष्ट्रव्यापी बक्सिङ च्याम्पियन सीप प्रतियोगिता हुने

  • ८. बिवाह भएको ६ महिना नपुग्दै नवविवाहिता महिलाको संकास्पद मृत्यु

  • ९. २०८२ साल जेठ ३ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • १०. २०८२ साल जेठ ०१ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

युएईले दियो नेपाल सामु ११५ रनको लक्ष्य, ग्लोबल छनौटलाइ दुवै टोली आक्रामक

काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई)ले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालका सामु युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टेर्डथाइ क्रिकेट मैदान, थाइल्याण्डमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिएकी थिइन, जुन खेलमा युएईले सो बराबरको लक्ष्य नेपालका सामु दिएको हो । 

यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ, त्यसैले दुवै टोली जित्नै पर्ने दबाबमा रहेका छन् ।

सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ भने आजको बिजेता टोलीले सो स्थान बनाउनका लागि संघर्षरत रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायधिससहितको इजालासमा
    पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा
    सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

    लोकप्रिय

    २०८२ साल जेठ महिनामा यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख ३१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख ३० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ४ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    ताजा

    रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायधिससहितको इजालासमा

    पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा

    २०८२ साल जेठ ६ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायधिससहितको इजालासमा
    • पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा
    • २०८२ साल जेठ ६ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल
    • कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का
    • सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.