• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ६ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ११ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ११ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ११ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ३. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ६. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

सर्लाहीमा युवकको हत्या गरी शव उखुबारीमा फालिएको अवस्थामा फेला, सात जना पक्राउ

जानकारी केन्द्र २०८२, जेष्ठ, ६

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ८ स्थित उखुबारीमा सडिसकेको अवस्थामा फेला परेको शवको पहिचान चन्द्रनगर गाउँपालिका १, किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डितको रूपमा भएको छ । शवको पहिचान मृतकका दाजु अशोक कुमारले गरेका हुन् ।

वैशाख २४ गतेदेखि बेपत्ता रहेका अरविन्दको हत्या आरोपमा प्रहरीले ईश्वरपुर ६ का सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिरानटोल निवासी ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, २९ वर्षीय मोस्तकिम अन्सारी, २५ वर्षीया नजिमा खातुन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी, ५४ वर्षीय सलाउद्दिन अन्सारी र अन्य एक जना रहेका छन् ।

श्रीमती भगाएको आरोपपछि सुरु भयो दुश्मनी
घटनाको पृष्ठभूमिमा अरविन्दले मोस्तकिम अन्सारीकी श्रीमती नजिमा खातुनलाई भगाएको भन्ने आरोप रहेको छ । चैत १९ गते राति घरबाट बेपत्ता भएकी नजिमा बारे मोस्तकिमले चैत २६ गते इलाका प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए ।

प्रहरीको खोजीपछि अरविन्द र नजिमा भारत पुगेको पुष्टि भएको थियो । त्यसपछि वैशाख १९(२० गते उनीहरू नेपाल फर्किए । स्थानीय समाजको सहमतिमा नजिमा पुनस् श्रीमान मोस्तकिमसँग बस्न थालेकी थिइन्, तर अरविन्दको निरन्तर आउजाउले परिस्थिति तनावग्रस्त बन्दै गएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पूर्व-योजना अनुसार हत्या, शव दोहोरो स्थानान्तरण
प्रहरीका अनुसार वैशाख २८ गते बिहान नजिमाले अरविन्दलाई फूलजोर बाबा मन्दिर नजिक बोलाएकी थिइन् । उनलाई त्यहीँबाट फूलजोर खोला किनारतिर लगेर अन्य आरोपितहरूसँग मिलेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या पश्चात शवलाई सिसौको रुखमुनि घाँस र झाडीले छोपेर राखिएको थियो । तर भोलिपल्ट ९वैशाख २९ गते० घटनाको खुलासा हुने डरले शवलाई ईश्वरपुर ८ स्थित थकरिया चौरीको उखुबारीमा लगेर फालिएको प्रहरीले जनाएको छ ।

प्रमाणसँगै पक्राउ
जेठ २ गते इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको टोलीले सबै सात जनालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा मो। हुसेन मोमिनको खुट्टामा मृतकले लगाउने चप्पल फेला परेको पुष्टि मृतकका बाबुबाट गरिएको प्रहरीले जानकारी दिए ।

हाल सातै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

ताजा

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.