• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

२०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिनुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साताको मध्यमा धार्मिक कार्यमा धन खर्चका योग छन्। साताको अन्तिममा गुमाएको स्थान फेरि प्राप्त हुनाले आफ्नो पद स्थापित गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ। जनताको मध्य राम्रो छवि निर्माण हुनेछ। साताको मध्यमा मित्रले गर्दा रोकिएको कार्य सम्पादन हुनेछ। मान्यजनहरूको सहयोग प्राप्त हुनेछ। साताको अन्तिममा पराक्रमले नसोचेको कार्य हात पार्न सकिनेछ। व्यापार व्यवसायमा भाईबहिनीको सहयोग मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आयस्रोत सबल रहनेछ। साथीभाईहरूसँगको साथले मन प्रफुल्लित रहनेछ। साझेदारी व्यापारमा सम्झौता गर्नुपर्ने हुन्छ। नयाँ काम थाल्नुभन्दा अघि जाँच गर्नुहोस्। साताको अन्तिममा साहित्य र कलाको क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आफन्तको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन्। बेरोजगारहरुका लागि नोकरीमा सफलता मिल्नेछ। साताको मध्यमा आर्थिक धनहानिका योग भएका कारण सजग रहनुहोला आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। साताको मध्यमा विद्यार्थीहरूले अनुपेक्षित रूपले परीक्षामा सफलता प्राप्त हुनाले मन प्रसन्न रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आफन्तसँग मनमुटाव सुल्झिनेछ। घैर्यताको कमीले कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्न सक्छ। जग्गा जमिनबाट लाभ हुनेछ। साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला। गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। साताको मध्यमा स्वास्थ्य सम्बन्धी समस्या आउनसक्छ। कानुन विपरीत कार्य नगर्नुहोला। साताको अन्तिममा आयआर्जनका नयाँ स्रोतहरू बढ्नुको साथै सम्मानमा वृद्धि हुनेछ। सामाजिक कार्य गरेको ले छरछिमेकीबाट प्रशंसा पाइनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आकस्मिक धनलाभका योग रहेकाछन्। सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। कानुनी मामिलामा सफलता मिल्नेछ। शत्रुहरूले हार खानेछन्। साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ। आफन्तहरूबाट सहयोग नमिल्न सक्छ। साताको अन्तिममा सानोतिनो कुरालाई वेवास्था गरेर अगाडि बढ्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीको साथ र सहयोग मिल्नेछ। कार्य समयमा समापन नहुनाले अज्ञात भय रहनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा समाजसेवामा जोडिएका व्यक्तिहरूलाई मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नाले सफलता पाइनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ। धार्मिक मठ मन्दिरको यात्रा र दर्शनका योग छन्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भ निकै लाभदायी रहनेछ। नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् सफलता मिल्नेछ। व्यापारमा साझेदारसंग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ। साताको मध्यमा हतारमा कुनै निर्णय नलिनुहोला। आफ्नो निर्णयमा परिवारलाई पनि सहभागी गर्नुहोस्। स्वास्थ्यमा चिकित्सकको सल्लाह लिनुहोस्। साताको अन्तिममा धर्म कर्मप्रति रुचि बढ्नेछ। आध्यात्मतर्फ मन जानेछ। यात्रा सुखदायी रहनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ। कार्यक्षेत्र वा पारिवारिक मामिलाहरूमा पनि अतिरिक्त जिम्मेवारी मिल्नेछ। साताको मध्यमा धार्मिक यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा सीनियर वा जुनियर दुबैबाट सहयोग मिल्नेछ। साताको अन्तिममा घरपरिवारसंग रमाइलो समय बित्नेछ। अविवाहितहरूको लागि मनचाहा जीवन साथीको खोज पूरा हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा कारोबारमा थप लगानी लगाउने राम्रो समय रहेको छ। कार्यक्षेत्रमा धनलाभको योग रहेको छ। साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ। व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारमा बाधा आउनेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भ राम्रो रहेको छ। आत्मविश्वासमा वृद्धि हुनुका साथै नयाँ कार्य प्रारम्भ गर्ने योजनाको रूपरेखा बन्नेछ। साताको मध्यमा वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। खानपानमा पौष्टिक आहारको सेवन गर्नुहोस्। यो साताको अन्तिममा उत्साह र पराक्रम वृद्धि हुनुका साथै मानसम्मान बढ्नेछ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

    फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

    भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

    निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
    • फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
    • भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
    • निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.