रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय
काठमाडौं । आईपीएलमा गत शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात जाइन्ट्सलाई पराजित गरेर नयाँ रेकर्ड बनाएको छ ।
अब मुम्बईको टोलीले जुन १ मा पञ्जाबसँग क्वालिफायर–२ खेल्नेछ। यो खेलको विजेता टोलीले फाइनलमा आरसीबीसँग खेल्ने जानेछ।
मुम्बईका लागि पूर्व कप्तान रोहित शर्माले ८१ रनको इनिङ खेलेका थिए । जसवाट पनि रोहित आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । उनी लिगमा ७ हजार रन बनाउने कोहली पछि दोस्रो ब्याट्सम्यान बनेका छन् ।
रोहित शर्मा आईपीएलमा ३०० छक्का कटाउने पहिलो भारतीय बन्दै उनको खातामा अहिलेसम्म ३०२ छक्का रहेको छ । सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीमा क्रिस गेल शीर्ष स्थानमा छन्, उनले १४२ खेलमा कुल ३५७ छक्का प्रहार गरेका छन् भने तेस्रो स्थानमा विराट कोहली छन्, जसको नाममा २६६ खेलमा २९१ छक्का छ।
चौथो नम्बरमा महेन्द्र सिंह धोनी छन्, जसले २७८ खेलमा २६४ छक्का प्रहार गरेका छन् भने एबी डिभिलियर्सले १८४ खेलमा २५१ छक्का प्रहार गर्दै यो सूचीमा पाँचौं स्थानमा छन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


