• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, जेठ २१, २०८२
मङ्गलबार, जेठ २१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् बदाम खाने असली पाँच तरिका

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

तोलामा २ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आईपीएलको फाइनल खेल आज, आरसिबी र पन्जाब भिड्दै

जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ६ चलचित्र

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?

नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानमा सम्पन्न

के तपाई तौल बढेर हैरान हुनुहुन्छ ? यी आठवटा खाना खानुहोस्

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

  • ८. भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • ९. २०८२ साल जेठ १८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्यो “इज अन वालेट”

कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ ।

यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई बिस्तार गर्दै, डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबार मार्फत थप योगदान पु‍¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरत रुपमा विद्युतीय कारोबार मार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान
    विश्व बैंकद्वारा ऊर्जा र सिंचाइ पूर्वाधारका लागि २५ करोड ७० लाख डलर ऋण स्वीकृत
    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज एकैपटक रु.७० अर्ब खिच्दै

    लोकप्रिय

    २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    यी हुन् बदाम खाने असली पाँच तरिका

    ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

    तोलामा २ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आईपीएलको फाइनल खेल आज, आरसिबी र पन्जाब भिड्दै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यी हुन् बदाम खाने असली पाँच तरिका
    • ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान
    • तोलामा २ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • आईपीएलको फाइनल खेल आज, आरसिबी र पन्जाब भिड्दै
    • जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ६ चलचित्र

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.