• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो

रौतहट । फतुवा विजयपुर नगरपालिका–४ का ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्।

गत बैशाख २४ गते भएको उक्त दुर्घटनामा सशस्त्र प्रहरी बल बेसक्याम्प दुधियाभारमा कार्यरत हबल्दार सुवास सिंहको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको केही घण्टापछि मृत्यु भएको थियो।

घटनाको उजुरी इलाका प्रहरी कार्यालय गरुडामा २७४ नम्बरमा दर्ता भए पनि पीडित पक्षले हालसम्म न त दोषीलाई कारबाही भएको देखेका छन्, न त क्षतिपूर्ति पाएका छन्। यादवको परिवार र स्थानीय सामाजिक अगुवाहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी स्थानीय प्रशासन र प्रहरी निकायले पीडितलाई न्याय नदिएको आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा मृतकका पत्नी श्रीपति देवी यादव, भाइ विश्वनाथ यादव, साथै समाजसेवी जय मंगल यादव, लक्ष्मी राय यादव, अजय कुमार यादव, उपेन्द्र यादव र रामशंकर पासवानको उपस्थिति थियो। उनीहरूले दोषीलाई अदालतमा पेश नगरी मिलेमतोमा मुद्दा मिलाउने प्रयास भएको भन्दै कडा आपत्ति जनाए।

पीडित पक्षले चेतावनी दिंदै भनेका छन्, “यदि छिट्टै न्याय नभए इलाका प्रहरी कार्यालय गरुडा, जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला प्रशासन कार्यालय रौतहटमा क्रमशः धर्ना कार्यक्रम सुरु गर्नेछौँ।” उनीहरूको आरोप अनुसार, प्रहरी नायव उपरीक्षक राजन कार्कीले सशस्त्र हबल्दार सुवास सिंहलाई पक्राउ गरे पनि हाजिर जमानतमा छोडिएको बताए।

उता, मृतक अनुठा राय यादवको परिवारले न त न्याय पाएका छन्, न त मृत्युजन्य क्षतिपूर्ति वा क्रिया खर्च नै। परिवारको गुनासो छ— “दोषी खुलेआम हिँडिरहेका छन्, हामी भने न्यायका लागि भौँतारिनु परेको छ।” सोही दुर्घटनामा घाइते भएका अर्का व्यक्ति राम जिनिस साह अझै पनि उचित उपचारबाट वञ्चित छन्।

मृतकका छोरा राजेश यादवका अनुसार घटनापछि स्थानीय नेताहरूले लास नै प्रहरी कार्यालय अगाडि राखेर आन्दोलन गर्ने तयारी गरिरहेका परिवारलाई सम्झाएर क्षतिपूर्ति दिलाउने वाचा गरेका थिए। तर हाल आएर ती नेताहरूले फोनसमेत नउठाउने गरेको राजेशको गुनासो छ।

पीडित पक्षले राज्यले गम्भीरता नदिएको र प्रहरीले मुद्दालाई अदालतमा नपठाई सशस्त्र प्रहरीले दबाब दिएर मिलाउने प्रयास गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले भनेका छन्, “यदि हामी गरीब, सर्वसाधारण जनता भएकै कारण यस्तो अपमान सहनुपरेको हो भने, हामी अब चुप बस्नेवाला छैनौं।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.