• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

२०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । साताको मध्यमा पेट सम्बन्धी समस्या देखा पर्न सक्ला । खानपानमा विशेष ध्यान दिनुहोस् । सवारी साधनमा धन खर्च हुनेछ । साताको अन्तिममा विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । कार्य क्षेत्रमा नयाँ अवसरको लागि संघर्ष गर्नुपर्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा कार्य क्षेत्रमा नचाहेर पनि सम्झौता गर्नुपर्ला । कार्य क्षेत्रमा अरुको विवादास्पद समस्या निम्त्याउनु पर्ला । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ । कार्य क्षेत्रमा आफ्नो कार्य कुशलताले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ । साताको अन्तिमा कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । कृषि वा पशुपालनबाट मनग्य लाभ आर्जन गर्न सकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा कार्य क्षेत्रमा नचाहेर पनि सम्झौता गर्नुपर्ला । कार्य क्षेत्रमा अरुको विवादास्पद समस्या निम्त्याउनु पर्ला । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ । कार्य क्षेत्रमा आफ्नो कार्य कुशलताले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ । साताको अन्तिमा कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । कृषि वा पशुपालनबाट मनग्य लाभ आर्जन गर्न सकिएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा आफूलाइ ऊर्जावान महसुस गर्नुहुनेछ । नयाँ कार्य गर्नमा मन लाग्नेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । साताको मध्यमा अगाडिका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । बिछोडिएका परिजनहरूसँग भेटघाटका योग छन् । साताको अन्तिममा कार्य क्षेत्रमा आफूमाथि विश्वास राखी निर्णय लिनुहोला सफलता मिल्नेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । रुचिको कार्यमा मन लाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा नोकरी वा पेशामा कार्यलाई टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोस् । कारोबार विस्तारको योजनाहरू बन्नेछन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित पार्न सकिनेछ । अरुलाई सल्लाह दिनबाट बच्नुहोला । गृहणीहरूको गृहकार्यमा समय बित्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्य क्षेत्रमा संघर्ष अनुरूप फलको प्राप्ति हुनेछ । पैसाको लेनदेन गर्नमा जोग्गिनुहोस् । साताको मध्यमा उद्योग जगतबाट नँया कीर्तिमान स्थापित गर्न सकिनेछ । आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा महत्कांक्षी योजनाहरू पूरा गर्न सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भ लाभदायी रहनेछ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । साताको मध्यमा चिताएको कार्य समयमा सम्पादन गर्न सकिनेछ । कार्य क्षेत्रमा लगनशीलताको परिचय दिनुहोस् । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता मुक्त रहनुहुनेछ । मठ मन्दिर वा देवालयमा भ्रमणका योग छन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा सामाजिक मान प्रतिष्ठा बढ्नेछ । कार्य क्षेत्रमा नयाँ कार्यहात लाग्ला । साताको मध्यमा पुरानो कुरालाई लिएर घर परिवारमा मनमुटाव हुन सक्ला । बोलीले गर्दा बनिरहेको काममा बाधा आउनेछ । सन्तानको प्रगतिको चिन्ता रहनेछ । साताको अन्तिममा नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ । कार्य क्षेत्रमा मेहनतको उचित मूल्यांकन मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा परिस्थितिले गर्दा अध्ययनमा बाधा आउनेछ । बोलीको प्रभावले कार्य क्षेत्रमा विपरीत परिस्थितिलाई पनि ठीक गर्न सकिनेछ । साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ । घर परिवारमा आफूभन्दा स्यानाको सहयोग मिल्नेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर हुन सक्नुहुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ सूचना मिल्ला । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा प्रेतयोगी परीक्षामा सफलता मिल्नेछ । राज्य पक्षबाट सहयोग मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । जीवनसाथीसँग मनोरञ्जनात्मक समय बित्नेछ । विद्यार्थीहरूलाई कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा मानसिक परेशानी रहनेछ । शत्रुहरू हावी हुनेछन् । आफूलाई मौसमी बिमारीबाट बचाउनुहोस् । साताको मध्यमा धर्म कर्ममा रुचि बढ्नेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ । सामाजिक दायित्व निर्वाहन सफलतापूर्वक गर्नाले प्रतिष्ठित व्यक्तिहरूबाट प्रशंसा पाइनेछ । साताको अन्तिममा सञ्चित धनमा वृद्धि हुनुका साथै आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू मिल्नेछन् । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा राम्रो सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कला व साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्व निखारिनेछ । साताको मध्यमा मेहनत गर्दा रोकिएका कार्य सम्पादन हुनेछन् । आँटेको कार्य पूर्ण गर्नमा सफलता पाइनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । निकटजनहरूसँग असमझदारी बढ्नेछ, सावधान रहनुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.