• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ६ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २२ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • २३ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • २४ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १ दिन 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • २. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • ३. फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

  • ४. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • ५. नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ८. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • ९. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

  • १०. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

जानकारी केन्द्र २०८२, असार, २

मुम्बई । जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो । सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि हो ।

सो फिल्ममा ऐश्वर्या र ऋतिकबीचको केमेस्ट्रीलाई दर्शकले निकै रूचाएका थिए । थप रूपमा, ऐतिहासिक फिल्मले  ऐश्वर्याले लगाएको रोयल डिजाइन गरिएको पोशाकले दर्शकहरूलाई आकर्षित गर्‍यो। रेशमी साडीदेखि लिएर शुद्ध लेहेङ्गा र गहना आकर्षणको केन्द्रको रूपमा रहेको थियो ।

तर, विशेष कुरा यो थियो कि पूर्व मिस वर्ल्डले सो फिल्मका लागि १०० केजी ज्वेलरी लगाएकी थिइन्, जो उनको तौल भन्दा धेरै नै हो ।  मोती र धातुबाट बनेको यो गहना ७० कालिगढको सहयोगमा बनाइएको थियो भने अर्कोतर्फ गहनाको सुरक्षाका लागि ५० जना सुरक्षा गार्डसमेत खटाइएको थियो किनकी यी सबै सक्कली थिए ।

ती गहनाकाे डिजाइन र मेकिङमा यति धेरै मेहनत गरिएको थियो, नाककाे फुलीमा पनि निकै ध्यान दिइएको थियो । ऐश्वर्या राई फिल्मको हरेक फ्रेममा ईथरियस देखिएकी थिइन् । नायिकाले पोल्कीको हार, माङ टिकादेखि हातफुल र सिसाका चुरासम्म सबै प्रकारका गहना लगाएकी थिइन् ।

ऐश्वर्यालाई जोधाको लुकका लागि डिजाइनर नीता लुल्लाले तयार पारेकी थिइन् । त्यसपछि अभिनेत्रीले डिजाइनरसँग आफूले लगाएको विवाहको पोशाकबारे चर्चा गरेकी छिन् । उनी फिल्मको भव्य पहिरनबाट टाढा जान चाहन्थिन् र उनलाई सांस्कृतिक लुक दिनका लागि बिलासी रेशम कान्जीवराम साडी लगाउन चाहन्थिन।

आशुतोष गोवारीकर निर्देशित जोधा अकबर सो वर्षको तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको थियो । खासमा ४५ करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर १०७ करोड कमाएको थियो । फिल्मले व्यापक लोकप्रियता पाएको थियो र दुई पुरस्कार पनि जित्यो। अहिले ऐश्वर्याले लगाएको सो लेहेंगा ओस्कार म्युजियममा समेत राखिएको छ, जहाँ हजारौं दर्शकले दैनिक रूपमा हेरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.