टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ वुटवल र भैरहवामा हुने
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रा.लि.ले पहिलोपटक काठमाडौँ उपत्यका बाहिर दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका लागि छुट्टाछुट्टै ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।
कम्पनीका अनुसार सवारीसाधनको दीर्घकालीन मर्मत र इन्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।
चार पाङ्ग्रे सवारीका लागि यहि असार १२ र १३ गते वुटवलस्थित एड्भान्स अटो केयर र दुई पाङ्ग्रेका लागि असार १९ र २० गते भैरहवास्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्समा क्याम्प आयोजना हुन लागेको बताइएको छ ।
क्याम्पमा सहभागीले आफ्नो सवारीको इन्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन् । सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इन्जिन हेरचाहका लागि आवश्यक टिप्स र सेवा सम्बन्धी सुझावहरू समेत सेयर गरिने हुँदा यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री