• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

२०८२ साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूका लागि यो महिना सामान्य रहेको छ । मनमा अज्ञात भय र चिन्ताले सताउनेछ । नयाँ नोकरीको लागि संघर्ष गर्नुपर्ला । घर परिवारमा वैवाहिक सम्बन्धले सानातिना संघर्ष लिएर आउनेछ । विद्रोही व्यवहारले निकटतम सम्बन्धीहरू टाढा हुनेछन् । आवश्यक परेमा इष्टमित्रहरूबाट साथ मिल्नेछ । बुद्धिको उपयोगले कार्य बन्नेछ । व्यापारमा लाभ रहनेछ । कार्य क्षेत्रमा मानहानिका योग छन्, सावधान रहनुहोस् । स्वास्थ्यको दृष्टिले यो महिना सामान्य रहेको छ । रक्तचाप आदिको समस्याबाट जुध्नु पर्ला । साझेदारहरूसँग सहकार्य विखण्डित हुने सम्भावना रहेको छ । पारिवारिक समस्या सुल्झाउन समय दिनुपर्ने रहेको छ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूका लागि यो महिना राम्रो रहनेछ । धेर्य र पराक्रमले आँटेका कार्य सम्पादन गर्नमा सफल भइनेछ । धनार्जनका नयाँ अवसर फेला पर्नेछन् । व्यापारमा नयाँ योजनाहरूमा सकारात्मक परिणाम मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । घर परिवारमा आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ । विद्यार्थी वर्गहरूको पढाइमा मन लाग्नेछ । संगीत र कलाको क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ । अभिनय आदिमा पनि सकारात्मक परिणाम मिल्नेछ । व्यापार व्यवसाय र नोकरी वा पेशामा आफ्नो लगनशीलता र अथक परिश्रमले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ । स्वास्थ्य पक्ष सबल देखिएको छ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूका लागि यो समय सामान्य रहनेछ । बोलीमा आत्मविश्वास झल्किनेछ । नयाँ लगानी लगाउदा विशेष ध्यान दिनुपर्ने हुन्छ । अनावश्यक विषयमा वादविवादलाई लिएर सावधान रहनुहोला । दाम्पत्य जीवनमा सानातिना कुरालाई लिएर मनमुटावको सम्भावना देखिएको छ । गोप्य कुराहरू बाहिरिनाले समस्या आउन सक्छ, सावधान रहनुहोला । आम्दानीका नयाँ स्रोत बन्नेछन् । सन्तानको बौद्धिक क्षेत्रमा विकास हुनेछ । कार्य क्षेत्रमा प्रतिस्पर्धी वा चुनौतीहरूको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ कमाउने उद्देस्यले नयाँ योजनाहरू कोरिने छन् । स्वास्थ्यको दृष्टिले यो महिना सामान्य रहेको छ । आँखा दुख्ने वा श्वासप्रश्वासको समस्या देखा पर्ला, सावधान रहनुहोस् । म्यानेजमेन्ट, सर्जन वा राजनीतिक क्षेत्रको पढाइमा विशेष सफलता मिल्नेछ । प्रेम सम्बन्धमा पहिलाभन्दा बढी समझदारी देखिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूका लागि यो समय राम्रो देखिएको छ । समाजमा मान सम्मानमा वृद्धि हुनेछ । परिवारसँग मेलमिलाप बढ्नेछ । विलासी वस्तुमा धन खर्च हुने वा लगानी लाग्नेछ । स्वभावमा अहंकार वा एक्लोपन झल्किनेछ जसले गर्दा दाम्पत्य जीवनमा समस्या देला । व्यापार व्यवसाय र नोकरी वा पेशामा स्पष्ट कुरा राख्ने प्रयास गर्नुहोस्, सफलता मिल्नेछ । पठन पाठनको दृष्टिले यो समय उत्तम रहेको छ । नयाँ कुरा सिक्नको लागि गुरुजनहरूबाट सहयोग पाइएला । स्वास्थ्यको दृष्टिले यो महिना सामान्य रहेको छ । शारीरिक ऊर्जामा कमी देखिएको छ । रक्तचाप वा मानसिक रुपमा थकानको अनुभूति हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । आयस्रोतमा सुधार वा व्यापार व्यवसायमा सहजता आउनेछ । आकस्मिक संकटहरूको सामना गर्ने स्थिति आउन सक्छ, योजना बनाएर कार्य गर्नुहोस्, सफलता मिल्ला । ठुलो जोखिम लिनबाट जोगिने प्रयास गर्नुहोस् । पारिवारिक जीवनमा तनाव र असमझदारी आउनेछ । धैर्य र सकारात्मक सोचले अगाडि बढ्नुपर्ने हुन्छ । शैक्षिक क्षेत्र र करियरको लागि समय अनुकूल रहेको छ । विशेष गरी वैदेशिक रोजगार वा विदेशतिर ताक्नेहरूको लागि परिस्थिति अनुकूल बन्नेछ । स्वभावमा केही चिडचिडापन वा जिद्दीपन देखिनेछ जस्ले पारिवारिक सम्बन्धमा असर पुर्‍याउला । स्वास्थ्यको दृष्टिले समय सामान्य रहेको छ । पेट सम्बन्धी समस्या अनिन्द्रा, मानसिक थकानको समस्या देखिएको छ । योग प्राणायामले सकारात्मक ऊर्जा सिर्जना गर्न सक्नुहुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । सरकारी र प्रशासनिक क्षेत्रबाट लाभ लिन सकिनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । वैवाहिक जीवनमा असमझदारी बढ्नेछ । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ । विद्यार्थीहरूको अध्ययनमा मन लाग्नाले शैक्षिक क्षेत्र फराकिलो हुनेछ । सृजनात्मक बुद्धिको विकास हुनेछ । व्यवहारमा विनम्रता वा मिठो वाणीले सबैको मन जित्न सक्नुहुनेछ । स्वास्थ्यको दृष्टिले यो महिना राम्रो देखिएको छ । पुराना समस्याहरूबाट मुक्ति मिल्नेछ । रक्त सञ्चार र गुप्त रोग सम्बन्धी समस्या देखिन सक्छ । आत्मबल वा नेतृत्व क्षमतामा वृद्धि हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । यो महिना हजुर आत्मविश्वासले परिपूर्ण रहनुहुनेछ । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । सरकारी नोकरीमा स्थानान्तरणका योग छन् । प्रभावशाली व्यक्तित्वहरूसंग सम्पर्क बढ्नेछ । ऋण वा कर सम्बन्धी विषयमा सतर्कता अपनाउनुहोला । यो महिना हजुर आत्मविश्वासले परिपूर्ण रहनुहुनेछ । आय क्षेत्र सबल रहनेछ । वैवाहिक जीवनमा मिठास र सहयोगको भावना सृजना हुनेछ । नियमित अभ्यासले कार्यमा दक्षता प्राप्त हुनेछ । पठन पाठन वा अध्ययनमा राम्रो समय रहनेछ । परीक्षाहरूमा सफलता मिल्ला । व्यापार व्यवसाय वा साझेदारी व्यापारमा नयाँ योजना बनाएर अगाडि बढ्ने समय रहेको छ । विपरीत परिस्थितिलाई पनि हजुरले सजिलो बनाउन सक्नुहुनेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । अत्यधिक आत्मविश्वास नै असफलताको कारण बन्न सक्छ, त्यसैले सावधान भएर निर्णय लिनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिहरूको लागि यो महिना राम्रो रहनेछ । सोचेका र आँटेका सबै कार्य सम्पादन हुनेछन् । उच्च अधिकारीहरूको सहयोग मिल्नेछ । नोकरी वा पेशामा नयाँ प्रोजेक्ट आदिमा कार्य गर्ने अवसर मिल्नेछ । करियरमा नयाँ अवसर मिल्नेछ । दाम्पत्य जीवनमा मतभेद रहनेछ । पारिवारिक विषय वस्तुमा कुनै निर्णय लिनुभन्दा अघि निर्णयात्मक बुद्धिको प्रयोग गर्नुहोस् । मनमा अज्ञात भय रहनेछ । व्यापार व्यवसायमा तत्काल लाभ नभएतापनि पछिको लागि अवसर बनाउन सक्नुहुनेछ । नोकरी वा राजनीतिमा नयाँ अवसर खोज्ने समय रहेको छ । सामाजिक कार्यले लोकप्रियता दिलाउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिहरूका लागि यो महिना सामान्य रहनेछ । आकस्मिक धन खर्चका योग छन् । लगानी वा उद्योग व्यापारमा जोखिमदेखि बच्नुहोला । व्यावहारिक आवश्यकतामा खर्च बढ्नेछ । खर्च र आम्दानीमा सन्तुलन बनाएर राख्नुहोला । प्रेम प्रस्ताव राख्न वा सम्बन्धलाई सुधार गर्नको लागि उपयुक्त समय रहेको छ । स्वास्थमा सन्तुलन वा शरीरलाई आराम आवश्यक रहेको छ । रोकिएको कार्यलाई दोहोराएर गर्नुपर्ला । रोग र शत्रुहरू सक्रिय रहनेछन् । सावधानीले जीवनका उपलब्धि जोगाउन सफल भइनेछ । आलस्यबाट जोगिनुहोस् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिहरूको लागि दिन राम्रो रहेको छ । साझेदारी व्यापारमा राम्रो लाभ रहनेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । सेवामूलक कामले आफूलाई प्रतिष्ठित बनाउन सक्नुहुनेछ । महत्त्वपूर्ण योजनाहरू पूरा हुनेछन् । प्रेम सम्बन्धमा नयाँ ऊर्जा वा आकर्षण बढ्नेछ । कार्य क्षेत्रमा सहयोगीहरूले सहयोगको भावना राख्नेछन् । विद्यार्थीहरूको लागि पनि शिक्षाको क्षेत्र सफल रहनेछ । गुप्त रहस्य खोज वा अनुसन्धानको विषय वस्तुहरूमा सफलता मिल्नेछ । शत्रुहरू परास्त हुनेछन् । स्वास्थ्यको दृष्टिले समय उत्तम रहेको छ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिहरूको लागि यो महिना राम्रो रहेको छ । युवाहरूलाई करियरलाई अगाडि बढाउन र नयाँ बाटोहरू खुल्नेछन् । नयाँ कार्यतर्फ अग्रसर भइनेछ । कार्य क्षेत्रमा कुनै पनि कार्य अरूको विश्वासमा नछोड्नुहोला । स्थान्तरणको बलियो समय देखिएको छ । अध्ययनमा प्रगति हुनेछ । विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ । स्वास्थ्यमा मौसमी बिमारीहरूबाट जोगिनुहोस् । प्रेम सम्बन्ध सुमधुर रहनेछ । कार्य क्षेत्रमा रोकिएका कार्यहरू बन्नेछन् । जोखिमपूर्ण कार्य सम्पादन हुनेछन् । कार्य क्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ । वैदेशिक भ्रमणको लागि यो महिना त्यति अनुकूल नहोला । प्रतिस्पर्धामा प्रतिद्वन्दीबाट कडा टक्कर मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मिन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । भावात्मक सम्बन्ध सबल रहनेछ । आफ्नो सोचलाई नयाँ दिशा दिन सक्नुहुनेछ । घर परिवारमा मेलमिलाप वा सौहार्दता बढ्नेछ । परिजनहरूबाट पनि सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा तनाव वा दूरी आउन सक्ला । प्रेम प्रस्तावको लागि समय अनुकूल नहोला । शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई नयाँ अवसर र प्रेरणा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा विचारमा मतभेद हुन सक्छ । कला र संगीतको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला । सन्तानको प्रगति र उन्नतिलाई लिएर मन चिन्तित रहनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

    ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    • प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६
    • ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता
    • सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.