• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ०९, २०८२
बिहीबार, साउन ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

भटमास र सनफ्लावर तेलले बढायो निर्यात,निर्यातमा ८१ प्रतिशत वृद्धि

रूस र युक्रेन बिच टर्कीमा आज तेस्रो चरणको बार्ता हुदैँ

लोकप्रिय समाचार

  • १. २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन ५ गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साउन ७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस्  राशिफल

  • ७. चकित पार्दै सायराले कमायो दुईदिनमा नै ४५ करोड बढी

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

  • १०. २०८२ साउन ६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय

तेल अहिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको स्वास्थ्य अचानक बिग्रिएपछि चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । नेतान्याहुको कार्यालयले उनलाई खानामा ‘फुड पोइजन’ भएको जानकारी दिएको छ ।

राति उनको स्वास्थ्य अचानक बिग्रन थालेपछि उनको आन्द्रा र शरीरमा पानीको कमी भएको चिकित्सकले बताएका छन् । हाल उनको उपचार भइरहेको छ र तरल पदार्थ खुवाइँदैछ। चिकित्सकको सल्लाहपछि उनले अब घरमै आराम गर्ने र त्यहीँबाट सरकारी काम सम्हाल्ने बताइएको छ ।

यसैबीच उनको स्वास्थ्य बिग्रिएपछि उनीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ । यस मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बर अघि हुने छैन, किनभने इजरायलका अदालतहरू गर्मीको बिदाका कारण बन्द छन्। यो मुद्दा सन् २०२० मा सुरु भएको थियो र अहिलेसम्म धेरै पटक यसको सुनुवाइ स्थगित भएको छ।

यसअघि नेतन्याहुले गाजा युद्ध र त्यसपछि लेबनानमा भएको द्वन्द्वको कारण सुनुवाइ स्थगित गरेका थिए। यस मामलामा, नेतान्याहु र उनकी पत्नी साराले २ लाख ६० हजार अमेरिकन डलर बराबरको महँगो उपहार प्राप्त गरेको आरोप छ। यसमा सिगार, गहना र शैम्पेन समावेश छ। बदलामा उनीमाथि कथित रूपमा राजनीतिक सहयोग गरेको आरोप छ।

नेतान्याहु विगतमा धेरै स्वास्थ्य समस्याबाट ग्रस्त छन्। सन् २०२३ मा उनको मुटुमा पेसमेकर जडान गरिएको थियो । त्यसपछि डिसेम्बरमा प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू
    हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य
    भटमास र सनफ्लावर तेलले बढायो निर्यात,निर्यातमा ८१ प्रतिशत वृद्धि

    लोकप्रिय

    २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन ५ गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू

    यस्तो छ आजको मौसम पुर्वानुमान

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू
    • यस्तो छ आजको मौसम पुर्वानुमान
    • २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव
    • हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.