• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

गाजामा भयानक भोकमरी, तीन हप्तामा २० बालबालिकासहित ८४ को मृत्यु

गाजा । गाजा पट्टीमा भोकमरीले डरलाग्दो रुप लिएको छ । इजरायली नाकाबन्दीले खाद्यान्न र अत्यावश्यक औषधिको गम्भीर अभाव निम्त्याएको छ, जसको परिणामस्वरूप पछिल्ला तीन हप्तामा धेरै बालबालिकासहित दर्जनौंको ज्यान गएको छ।

गाजा सहरको अस्पतालको अवस्था यति नाजुक छ कि डाक्टरहरूले बच्चाहरूलाई बचाउन आवश्यक औषधि र पौष्टिक खाना पनि उपलब्ध गराउन सक्दैनन्। गत हप्ता स्थिति झनै चिन्ताजनक बन्यो। जब चार दिनमा भोकमरीका कारण ५ साना बालबालिकाको मृत्यु भएको थियो । यी मध्ये कुनै पनि बालबालिका कुनै गम्भीर रोगबाट पीडित थिएनन्, तर पनि पोषणको कमीले उनीहरुको अवस्था यति बिग्रियो कि बचाउन सकिएन्।

गाजाको दयनीय अवस्थाको बारेमा बताउँदै अस्पतालका पोषणविद् डा राणा सोबोहले भने, “बालबालिकाहरू न रुन न हिड्न सक्ने गरी कमजोर भइसकेका छन्, पहिले केही बालबालिका उपचारले निको हुने गर्थे तर अहिले अवस्था नाजुक छ । यो विपत्ति हो। संसारका सामु बालबालिका भोकले मरिरहेका छन् । यो भन्दा नराम्रो अरु केहि हुन सक्दैन।’

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत तीन हप्तामा २० बालबालिका र २८ वयस्कसहित कुल ४८ जनाको भोकमरीका कारण मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघ (युएन) ले यो वर्ष हालसम्म २१ बालबालिकाको भोकमरीका कारण मृत्यु भएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले करिब १ लाख महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको जनाएको छ । तर, औषधि र खाद्यान्न अभावका कारण यो सम्भव छैन । बिरामी मित्र अस्पतालमा दैनिक दुई सयदेखि तीन सय बालबालिका उपचारका लागि आउने गरेका छन् । डा राणाले अस्पतालका कर्मचारी पनि भोकै रहेको र दुई नर्सलाई उर्जाका लागि ड्रिपमा राख्नुपर्ने बताए ।

गत साता ज्यान गुमाएका पाँच बालबालिका मध्ये चार जनाको ग्यास्ट्रिकबाट मृत्यु भएको कारण उनीहरुलाई चाहिने पौष्टिक खाना उपलब्ध थिएन । पाँचौं बच्चा, साढे चार वर्षको सिवरमा पोटासियमको गम्भीर कमी थियो।

इजरायलले मार्च महिनादेखि गाजामा खाद्यान्न, औषधि र इन्धनको आपूर्ति पूर्ण रूपमा रोकेको थियो, त्यसपछि स्थिति थप बिग्रँदै गयो। मेमा केही राहत दिइएको थियो तर संयुक्त राष्ट्रसंघका अनुसार दैनिक ५००-६०० ट्रक सहायता सामग्री चाहिन्छ भने हाल ६९ ट्रक मात्र आइपुगेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.