• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ बैशाख २०८३, शनिबार
०५ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • ८ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १० घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १२ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • १३ घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • १३ घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १७ घण्टा 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • १७ घण्टा 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • २. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ३. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ४. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ६. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ७. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • ८. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ९. देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • १०. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण

जानकारी केन्द्र २०८२, श्रावण, १४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अबदेखि औपचारिक रूपमा कर्मचारी सञ्चय कोषमा आबद्ध भएको छ। हालै सम्पन्न सम्झौता अनुसार, बैंकमा कार्यरत १ हजार ९५५ जना कर्मचारीको सञ्चय रकम अबदेखि नियमित रूपमा सञ्चय कोषमा जम्मा गरिनेछ।

सम्झौताअनुसार, बैंकले अहिलेसम्म आफ्ना कर्मचारीको नाममा सञ्चय गरेर राखेको रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा कोषमा हस्तान्तरण गरिसकेको छ। उक्त रकम अब कोषले व्यवस्थापन गर्नेछ, जसबाट कर्मचारीहरूलाई सामाजिक सुरक्षा र विशेष सापटी सुविधा प्राप्त हुनेछ।

सम्झौतापत्रमा कोषका सञ्चयकर्ता सेवा विभाग प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन्।

अबदेखि बैंकका कर्मचारीहरूले कोषमार्फत घर, शैक्षिक, मर्मत, जग्गा खरिद लगायतका विभिन्न सापटी सुविधाहरू प्राप्त गर्न सक्नेछन्। त्यस्तै, सामान्य उपचारका लागि १ लाख रुपैयाँसम्म, कडा रोग उपचारमा १० लाखसम्म, दुर्घटना क्षतिपूर्तिमा २ लाख, काजकिरिया अनुदानस्वरूप ४० हजार रुपैयाँ र प्रसूती सुविधा अन्तर्गत दुईपटकसम्म ७,५०० रुपैयाँ कोषले उपलब्ध गराउँदै आएको छ — जुन कुनै अतिरिक्त खर्चबिना प्राप्त हुनेछ।

हालसम्म ५९१ बैंक तथा वित्तीय संस्था, ८१ हजार ६५० कार्यालय र ५ लाख ७९ हजारभन्दा बढी सञ्चयकर्ताहरू कर्मचारी सञ्चय कोषमा आबद्ध छन्। ९५ हजारभन्दा बढी योगदानकर्ताहरूको निवृत्तभरण कोष व्यवस्थापन समेत कोषमार्फत भइरहेको छ।

आर्थिक ऐन, २०८२ अनुसार, आन्तरिक राजस्व विभागबाट स्वीकृत अवकाश कोषहरू अब अनिवार्य रूपमा कर्मचारी सञ्चय कोष वा यसै प्रकृतिका निकायमा आबद्ध हुनुपर्ने प्रावधान लागू भएको छ। यही कारण पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाहरू कोषमा आबद्ध हुने क्रम तीव्र रूपमा बढिरहेको देखिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

ताजा

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.