• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
  • १८ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १ दिन 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १ दिन 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • १ दिन 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • २ दिन 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • २ दिन 

लोकप्रिय समाचार

  • १. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • २. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

भोलिदेखि झापा इनर्जीले आईपीओ ल्याउँदै

जानकारी केन्द्र २०८२, श्रावण, १४

काठमाडौं । झापा इनर्जी लिमिटेडले भोलि सोमबार (साउन १४ गते) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को पहिलो चरण सार्वजनिक गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति प्राप्त गरी ल्याइने यो आईपीओ कम्पनीको पहिलो चरणको हो। यसमा आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले मात्र आवेदन दिन सक्नेछन्।

आयोजनाबाट प्रभावित स्थानीयहरूका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका मध्ये झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ स्थित आयोजना स्थलको १०० मिटरभित्र बसोबास गर्ने नागरिकले १ लाख ९० हजार ९५ कित्ताका लागि आवेदन दिन सक्नेछन्, भने सो क्षेत्र बाहेकका स्थानीयले बाँकी १ लाख ९० हजार ९५ कित्तामा आवेदन दिन पाउनेछन्।आयोजना प्रभावित स्थानीयले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्ने छन्। सो अवधिमा आवेदन पर्याप्त नपरेमा म्याद भदौ १२ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा गएकाहरूले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्, र आवश्यकता अनुसार म्याद साउन २८ गतेसम्म लम्ब्याइनेछ।

स्थानीयहरूले हिमालयन बैंकका दुधे, दमक–१, दमक–२ र सुरुंगा शाखा तथा माछापुच्छ्रे बैंकका सुरुंगा र दमक शाखा कार्यालयबाट तथा आयोजनास्थलबाट भौतिक रूपमा फाराम लिएर आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा ‘मेरो शेयर’ एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

झापा इनर्जीले क्रेडिट रेटिङ एजेन्सी ईक्रा नेपालबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। कम्पनीले सञ्चालित १० मेगावाटको ग्रिडमा आबद्ध सौर्य आयोजना निर्माणको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ, भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पुगेको छ। लगानी फिर्ता हुने अवधि इक्विटीको हिसाबले ९।५५ वर्ष र प्रोजेक्टको हिसाबले ८।०६ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। बिक्री प्रबन्धकको जिम्मा हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

ताजा

२०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.