• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रम्पको घोषणा : भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५५ आयात कर

राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ८. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. तोलामा एक हजार एक सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

काठमाडौं । झापा इनर्जी लिमिटेडले आगामी बुधबार (आज) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सुरु गर्दैछ। कम्पनीले सौर्य विद्युत् आयोजना सञ्चालन क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक रुपमा शेयर खुला गर्न लागेको हो।

आयोजना प्रभावितका लागि ३ लाख ८० हजार कित्ता शेयर

कम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १०% हिस्सा, अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरका साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक गर्न लागेको हो।

कुल ३ लाख ८० हजार १९० कित्ता शेयरमध्ये,

१ लाख ९० हजार ९५ कित्ता सौर्य आयोजना निर्माणस्थल—शिवसताक्षी नगरपालिका वडा नं. ४ र त्यस वरपर १०० मिटर भित्रका बासिन्दालाई

बाँकी १ लाख ९० हजार ९५ कित्ता वडा नं. ४ का अन्य क्षेत्रका बासिन्दालाई प्रदान गरिनेछ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्टै अवसर

नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपाली कामदारका लागि कम्पनीले ५७ हजार २९ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ। यसका लागि ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको पूँजी छुट्याइएको छ।

आवेदन प्रक्रिया र म्याद

न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानिय बासिन्दाका लागि आवेदन दिने अन्तिम म्याद:

छिटोमा: साउन २८ गते

ढिलोमा: भदौ १२ गतेसम्म

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:

छिटोमा: साउन १८ गते

ढिलोमा: साउन २८ गतेसम्म

आयोजनाको अवस्था

कम्पनीले संचालन गरेको १० मेगावाट क्षमताको ग्रीड–जडित सौर्य आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्न आएको छ। परियोजनाको विद्युत् उत्पादन अनुमति अझै २२ वर्ष बाँकी रहेको छ।

लगानी फिर्ता हुने अनुमानित अवधि:

इक्विटीको हिसाबले: ९.५५ वर्ष (साधारण), १३.४६ वर्ष (डिस्काउन्टमा)

प्रोजेक्ट हिसाबले: ८.०६ वर्ष (साधारण), १५.६६ वर्ष (डिस्काउन्टमा)

आवेदन दिने स्थान

स्थानिय बासिन्दा: हिमालयन बैंकका दुधे, दमक र सुरुङ्गा शाखा तथा आयोजनास्थलमै आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारमा रहेका नेपाली: नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत अनलाइन आवेदन दिन सकिनेछ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्रम्पको घोषणा : भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५५ आयात कर
    राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत
    नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    ट्रम्पको घोषणा : भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५५ आयात कर

    राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

    नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

    लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • ट्रम्पको घोषणा : भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५५ आयात कर
    • राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत
    • नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
    • लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने
    • घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.