• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० फागुन २०८२, आइतबार
१० फागुन २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

बालेनको वाचापत्र सार्वजनिक,यस्ता छन् मुख्य ९ प्रतिबद्धताहरु

कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

  • ४. २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ६. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ७. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

  • ९. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

नयाँदिल्ली । अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ । अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन प्रयोग गरिरहेको अमेरिकाको दाबी छ।

अमेरिकी विदेश मन्त्रालयले इरानी पेट्रोलियम, पेट्रोलियम उत्पादन वा पेट्रोकेमिकल व्यापारमा संलग्न २० विश्वव्यापी संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।  ‘इरानी शासनले आफ्नो अस्थिर गतिविधिलाई आर्थिक सहयोग गर्न मध्यपूर्वमा द्वन्द्वलाई उकासिरहेको छ, आज संयुक्त राज्यले राजस्वको प्रवाह रोक्नको लागि कारबाही गरिरहेको छ, जसको शासनले विदेशमा आतंकवादलाई समर्थन गर्न र आफ्नै जनतालाई सताउन प्रयोग गर्दछ,’ बिदेश मन्त्रालयले भन्यो ।

यी हुन प्रतिबन्धमा परेका भारतीय कम्पनिः

अलकेमिकल सोल्यूसन्स प्राइवेट लिमिटेडः यो कम्पनीले सबैभन्दा ठूलो आरोपको सामना गरिरहेको छ। अमेरिकाले जनवरी र डिसेम्बर २०२४ बीचमा धेरै कम्पनीहरूबाट ८४ मिलियन भन्दा बढी मूल्यको इरानी मूलको पेट्रोकेमिकल उत्पादनहरू आयात र खरिद गरेको आरोप लगाएको छ।

ग्लोबल इन्डस्ट्रियल केमिकल्स लिमिटेडः  यो कम्पनी सूचीमा दोस्रो स्थानमा छ। जुलाई २०२४ र जनवरी २०२५ को बीचमा ५१ मिलियन डलरभन्दा बढीको मिथानोल लगायतका इरानी उत्पादनहरू आयात र खरिद गरेको आरोप छ।

जुपिटर डाई केम प्राइवेट लिमिटेडः यो भारतमा आधारित पेट्रोकेमिकल व्यापारिक कम्पनी हो। यो जनवरी २०२४ देखि जनवरी २०२५ को बीचमा ४९ मिलियन डलरभन्दा बढी मूल्यको टोल्युइनलगायत इरानी मूलका पेट्रोकेमिकल उत्पादनहरू आयात र खरिद गरेको आरोप छ।

रमणिकलाल एस गोसालिया एण्ड कम्पनीः अर्को पेट्रोकेमिकल कम्पनी हो। यसले जनवरी २०२४ देखी जनवरी २०२५ को बीचमा मिथानोल र टोल्युइनसहित  २२ मिलियन भन्दा बढीको इरानी उत्पादनहरू आयात र खरिद गरेको जनाएको छ ।

पर्सिस्टेन्ट पेट्रोकेम प्राइभेट लिमिटेडः अमेरिकाले यो कम्पनीले अक्टोबर २०२४ देखि डिसेम्बर २०२४ को बीचमा युएईस्थित कमोडिटी ट्रेडिङ कम्पनी बाब अल बर्शालगायत धेरै कम्पनीहरूबाट इरानी मूलका पेट्रोकेमिकलहरू जस्तै मिथानोलसहित करिब १४ मिलियन डलरको ढुवानी आयात गरेको जनाएको छ।

कञ्चन पोलिमर– यो कम्पनीले तनाईस ट्रेडिङबाट पोलिथिनसहित १३ लाख डलरभन्दा बढीको इरानी मूलका पेट्रोकेमिकल उत्पादन आयात गरी खरिद गरेको आरोप छ ।

यी सबै भारतीय कम्पनीहरूलाई कार्यकारी आदेश १३८४६को धारा ३ (ए) (आइआइआइ) अन्तर्गत इरानबाट पेट्रोकेमिकल उत्पादनहरूको खरिद, अधिग्रहण, बिक्री, ढुवानी वा मार्केटिङको लागि महत्त्वपूर्ण कारोबारमा जानीजानी संलग्नता रहेको भन्दै प्रतिबन्ध लगाइएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

ताजा

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
  • धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
  • एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
  • शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
  • निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.