• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन २३, २०८२
बिहीबार, साउन २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन

१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

एन आई सी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध

अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था लागू हुँदै

यस्तो छ आजको मौसम पुर्वानुमान

फोटोन टोटल केयरद्वारा मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै

एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ४. नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

  • ५. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ७. इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

  • ८. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

  • ९. २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

प्रभु बैंकका ११ संस्थापकले एकैचोटि १२ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा राखे

काठमाडौं । प्रभु बैंक लिमिटेडका ११ जना संस्थापक शेयरधनीले एकैपटक १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।

बिक्रीमा राखिएको संस्थापक शेयर खिम बहादुर गुरुङ, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्त श्रेष्ठ, अनिल भक्त श्रेष्ठ, सुनिल भक्त श्रेष्ठ, दिनेश भक्त श्रेष्ठ, सन्ध्या थापा क्षेत्री, चंद्र शम्शेर जवरा र किशोर कुमार महर्जनको नाममा रहेको छ। नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार हाल ती शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्नेछन्। बैंकले यसका लागि ३५ दिनको समयसीमा तोकेको छ।

शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको समयावधिभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। बैंकले तोकिएको समयभित्र निवेदन प्राप्त नभएमा ती शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन आई सी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध
    एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर
    नबिल इन्भेष्टमेण्टको दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ साउन ३० गतेदेखि निष्कासन

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

    नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

    २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन

    १५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

    एन आई सी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध

    अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था लागू हुँदै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन
    • १५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा
    • एन आई सी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध
    • अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था लागू हुँदै
    • यस्तो छ आजको मौसम पुर्वानुमान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.