• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन २६, २०८२
आइतबार, साउन २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

२०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

यी चिया बिहान बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ७. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • ९. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

  • १०. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

कुमारी बैंकको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ। बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा झन्डै ४५ हजार ८२९.०१ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ४६ लाख ८ हजार रुपैयाँ मात्र थियो।

बैंकले चालु आवमा इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा घटाएको छ। अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब ८४ करोड १४ लाख १० हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रहेकोमा यो आवमा २ अर्ब ७९ करोड ६२ लाख ४१ हजार रुपैयाँमा झरेको छ। यसले बैंकको नाफा वृद्धिमा ठूलो योगदान गरेको देखिन्छ।

बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढ्दै ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा झनै उच्च दरमा वृद्धि भई ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

यद्यपि बैंकको वितरणयोग्य नाफा भने अझै ऋणात्मक अवस्थामा छ। हालसम्म २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक वितरणयोग्य नाफा रहेको छ। बैंकको प्रति सेयर आम्दानी अघिल्लो आवको ०.२ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसामा पुगेको छ भने प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा पुगेको छ।

बैंकको चुक्ता पुँजी हाल २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ छ। जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख २५ हजार रुपैयाँ रहेको छ।

अर्थतन्त्रमा प्रभावशाली उपस्थिति जनाउँदै, बैंकले हालसम्म ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको नाफा तथा अन्य वित्तीय सूचकांकमा देखिएको प्रगति आगामी दिनमा अझ मजबुत वित्तीय स्थितिको संकेत दिने विश्लेषकहरूले बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो
    ३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा
    एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

    एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

    आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा
    • एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने
    • आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?
    • २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.