• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन २६, २०८२
आइतबार, साउन २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड

जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ

आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

२०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ७. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • ९. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

  • १०. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

नेपाल एसबिआई बैंकद्वारा पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई सूचना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले विगतमा घोषित तर लिन बाँकी रहेको नगद लाभांश तथा अन्य रकम लिन बाँकी शेयरधनीलाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७५/७६ पछिको साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी शेयरधनीलाई ठमेलस्थित शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

यसअघि बैंकले आर्थिक वर्ष २०५२/५३ देखि २०७५/७६ सम्मको नगद लाभांश, साथै आईपीओ, एफपीओ, हकप्रद तथा लिलामी शेयर वापतको फिर्ता हुन बाँकी रकम फिर्ता लिन पटक–पटक आग्रह गरे पनि सम्पर्क नआएपछि ती रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको जानकारी दिएको छ।

अघिल्लो पुस्तामा अहिलेको जस्तो अनलाइन आवेदन र बैंक खातामै रकम फिर्ता हुने व्यवस्था नभएको हुँदा धेरै लगानीकर्ताको रकम अझै फिर्ता लिइएको छैन। कतिपयले शेयर आवेदन दिएर रकम बुझाए पनि शेयर नपरेको अवस्थामा उक्त रकम नलिईएको पाइएको छ। बैंकले बाँकी रहेका सम्पूर्ण शेयरधनीहरूलाई आवश्यक कागजातसहित शीघ्र सम्पर्क गर्न पुनः अनुरोध गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो
    ३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा
    एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड

    जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

    बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ

    आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड
    • जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी
    • बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ
    • आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा
    • एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.