• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन २९, २०८२
बुधबार, साउन २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?

प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

२०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२५ सम्पन्न : एक लाख अवलोकनकर्ता सहभागी

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ७. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • १०. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’

काठमाडौं । टिकटकले बिहिबार नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्ताहरूलाई समयमै सहयोग र आवश्यक समर्थन प्रदान गर्नु हो।

टिकटकले यो सुविधालाई प्लाटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा रहेको बताएको छ, जसको उद्देश्य प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु हो ।

अबदेखि नेपालका प्रयोगकर्ताहरूले “sexual assault”, “abuse hotline”, “MeToo” जस्ता यौन दुर्व्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बरहरू र टिकटकको सेफ्टी सेन्टरभित्रको सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने विशेष सूचना देखाइनेछ। उक्त पेजमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिकाहरू र प्रोफेसनल सपोर्ट सर्भिसहरूको लिङ्क उपलब्ध गराइएको छ।

“टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो”, टिकटकका ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, “हामीलाई थाहा छ, कठिन परिस्थितिमा धेरै प्रयोगकर्ताहरू अनलाइन प्लेटफर्ममा जान्छन्। त्यसैले हामीले अग्रसर भएर सहयोगका विकल्पहरू देखाउन थालेका छौं, जसले पीडितहरूलाई आवश्यक सहयोगतर्फ डोहोर्याउने र टिकटकको यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई बलियो बनाउनेछ।”

सेफ्टी सेन्टरमा रहेको सेक्सुअल अब्युज सपोर्ट पेजले यौन दुर्व्यवहारका विभिन्न स्वरूपहरू, जस्तै बाल यौनशोषण सामग्री (CSAM), बहकाउने व्यवहार (grooming), यौन दुर्व्यवहार र सहमति बिना गरिने यौन क्रियाकलापबारे जानकारी दिन्छ र यस्ता सामग्री उजुरी गर्ने तरिका पनि सिकाउँछ। यसले हानिकारक सामग्रीसँगको सम्पर्कबाट टाढा बस्न प्रेरित गर्छ र प्रयोगकर्ताको गोपनीयताको पूर्ण रक्षा गरिने समेत उल्लेख गर्दछ।

यस सुविधामा टिकटकको इन-एप उजुरी प्रणालीका साथै बाहिरि उजुरीका विकल्पहरूबारे पनि जानकारी दिइन्छ। यस पेजले पीडित र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूका लागि सहायता खोज्न सजिलो बनाएको छ। यसमा पीडितको हेरचाह, ट्रमा व्यवस्थापन र कानुनी सहयोगमा विशेष दक्षता भएका स्थानीय संस्थाहरू र अन्तर्राष्ट्रिय सहयोगदाताहरूको खोज्न मिल्ने डेटाबेसको पहुँच समावेश गरिएको बताइएको छ।

समुदायको साथ र सशक्तिकरण खोज्नेहरूका लागि टिकटकले उपचार (healing) र पुनःस्थापना (recovery) सँग सम्बन्धित ह्यासट्याग र कन्टेन्टहरूलाई पनि प्राथमिकता दिएको छ।

यो पहल टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट, शैक्षिक सहकार्यहरू र प्लेटफर्म स्तरका उपायहरूका माध्यमबाट डिजिटल सुरक्षा र प्रयोगकर्ताको वेल-बीइंग सुधार गर्न गर्दै आएको निरन्तर प्रयासको हिस्सा रहेको जनाइएको छ।

प्रयोगकर्ताहरू सुरक्षित र सशक्त बनुन् भन्ने लक्ष्यका साथ टिकटकले विशेषज्ञहरू, पीडितका पक्षमा काम गर्ने समूहहरू र मानसिक स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिरहेको बताइएको छ।

टिकटकबारे
टिकटक छोटो आकारको मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो। टिकटकको उद्देश्य सिर्जनशीलतालाई उत्प्रेरित गर्नु र खुसी फैलाउनु हो। टिकटकका कार्यालयहरू लस एञ्जलस, न्यू योर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियो जस्ता विश्वका विभिन्न सहरहरूमा छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?
    प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?

    प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

    राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?
    • प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्
    • राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास
    • डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.