डिशहोमले कुसे औंसीमा नयाँ इन्टरनेट ग्राहकलाई फोरके स्ट्रीमर उपहार स्वरूप प्रदान गर्दै
जानकारी केन्द्र
२०८२, भाद्र, ५
काठमाडौं । डिशहोमले यस कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रुपैयाँ पर्ने फोर के स्ट्रीमर उपहार स्वरूप दिनेछ।
यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ। उपहार प्राप्त गर्न ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।
यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिँदैछ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

