सशस्त्र प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना, ८४६ पदमा दरखास्त आह्वान(सूचनासहित)
जानकारी केन्द्र
२०८२, भाद्र, ६
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एकै पटक ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल मानव स्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो।
साधारण समूह तथा साधारण उप–समूहअन्तर्गत रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। सशस्त्र प्रहरी जवान पदमा मात्रै ८७६ जना माग गरिएको छ। त्यस्तै, भान्से २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ जना गरी कुल ८४६ पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ।
हेर्नुस् सूचना
.jpg)
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
