• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • २० घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • २१ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १ दिन 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १ दिन 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ५. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ६. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ७. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ८. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ९. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

जापानमा अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने

admin २०८२, भाद्र, १३

काठमाडौं । स्मार्टफोन हामी सबैको जीवन र बानीमा समावेश भइसकेको छ, त्यसैले मानिसहरु स्मार्टफोन प्रयोग गरेर धेरै घण्टा बिताउँछन्। 

बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् । यही कारणले गर्दा स्क्रिन टाइम कम गर्न विश्वभर विभिन्न किसिमका प्रयास भइरहेका छन् ।

हालै जापानको एउटा सहरमा फोनको प्रयोगका सम्बन्धमा एउटा नियम सार्वजनिक गरिएको छ जसमा अब मानिसले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने भएका छन् । जापानी सञ्चारमाध्यमका अनुसार जापानको  तोयोआके सहरका बासिन्दाले अब दिनमा दुई घण्टा मात्र स्मार्टफोन चलाउन सक्ने छन् ।

तोयोआके मेयर मासामी कोकीले घोषणा गरे कि नगरसभाले चाँडै मस्यौदा अध्यादेशमा मतदान गराउने छ, जसले बासिन्दाहरूलाई काम र स्कूलको दायित्व बाहिर स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा दिनको दुई घण्टा बिताउन अनुमति दिनेछ।

यदि नियममा पारित भएमा यो अक्टोबरदेखि  तोयोआकेमा लागू हुनेछ। जापानको कागावा सहरमा सन् २०२० मा नै यस्तो नियम बनाएर लागू नै गरिसकेको  छ । कोकीले यो कानुन उल्लंघन गर्नेलाई कुनै आर्थिक वा फौजदारी सजाय नहुने स्पष्ट पारेका छन्। उनले भने कि स्क्रिन टाइमलाई दुई घण्टामा सीमित गर्नु एक दिशानिर्देश मात्र हो। यो विधेयकले स्वास्थ्य र दैनिक जीवनमा अत्यधिक स्मार्टफोन प्रयोगको नकारात्मक असरबाट बासिन्दाहरूलाई जोगाउने लक्ष्य राखेको छ।

जापानमा मार्चमा गरिएको एक सर्वेक्षणले देशका युवाहरूले आफ्नो फोन, ट्याब्लेट र कम्प्युटरमा दैनिक औसत पाँच घण्टा बिताउने गरेको पाइएको थियो। कोकीको विश्वास छ कि फोनको अत्यधिक प्रयोगले निद्रामा समस्या, मानसिक स्वास्थ्य आदि जस्ता समस्याहरू निम्त्याउन सक्छ।

बालबालिका र वयस्कहरू, युवा र वृद्धहरूले निश्चित समय पछि फोन प्रयोग गर्ने छैनन्। विद्यालय सकिए पछि विद्यार्थीले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने छन् । कक्षा १ देखि ५ सम्मका बालबालिकाले राति ९ बजेपछि फोन प्रयोग गर्न पाउने छैनन् र ठूला बालबालिकाले १० बजेपछि फोन प्रयोग गर्नु हुँदैन ।

यद्यपि जापानको  तोयोआके शहरमा फोनका सम्बन्धमा बनाइएका नियममा सजाय वा जरिवानाको व्यवस्था छैन । जनतालाई सचेत गराउनका लागि मात्रै यस्तो व्यवस्था गरिएको हो । यति हुँदाहुँदै पनि जनतामा आक्रोश छ। जापानका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्– दुई घण्टा निकै कम समय हो, त्यो समयमा उनीहरु केही गर्न सक्ने छैनन् । 

अर्का एक प्रयोगकर्ताले लेखेका छन्– ‘म मेयर मासामी कोकीको नियतमा शंका गरिरहेको छैन, तर दुई घन्टाको लिमिटको सिमा पालना गर्न असम्भव छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.