आफुलाई प्रहरी तथा सेनाको सिआइडी हुँ भनेर लुट्दै हिड्नेलाइ प्रहरीले यसरी समात्यो
नेपाल प्रहरीलेजानकारी केन्द्रलाइ बताए अनुशार विभिन्न ठाउँमा जवरजस्ती लुटने कार्यमा संलग्न रोल्पा धवाङ गाविस–४ का ३६ वर्षीय बसन्त थापालाई असार १९ गते पोखरा उपमहानगरपालिका–१४ चाउथेबाट प्रहरीले पक्राउ गरेको छ ।
थापाले आफुलाई प्रहरी तथा सेनाको सिआइडी हुँ भनी पोखरा तथा आसपासका क्षेत्रमा मानिसहरुलाई तपाईहरुको शरीर तथा सामानहरु चेकजाँच गर्नुपर्यो भनी डरत्रास देखाई उनीहरुको साथमा रहेका बिभिन्न प्रकारका मोवाइल सेटहरु लुटपाट गर्ने गरेका थिए ।
थापाले जबरजस्ती चोरी गरी लगेका सामानहरुमध्ये बिभिन्न मोडेलका १७ थान मोवाईल सेटहरु तथा १ वटा साईकल निजले बिक्री गरेका बिभिन्न पसलहरुबाट प्रहरीले बरामद गरेको छ । साथै चोरीको मोवाईल हो भनी थाहा हुँदाहुँदै थापाबाट मोवाईल सेट खरिद गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–४ बस्ने ३० वर्षीय सन्तोष सुनार भन्ने कमल सुनार र सोही नगरपालिका–३ बस्ने २३ वर्षीय रमित श्रेष्ठबिरुद्धसमेत प्रहरीबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

