काठमाडौं । नेपाल टेलिकमको सीआरबीटी सेवा पुन सञ्चालन भएको छ। कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक समस्या कारण अवरुद्ध हुन गएकोमा हाल उक्त समस्या समाधान भई सेवा पुन:सञ्चारु भैसकेको जनाएको छ ।
ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै सोही बमोजिमका सेवाहरु अविच्छिन्न र गुणस्तरीय रुपमा प्रदान गर्न कम्पनि प्रतिवद्ध रहेको जनाएको छ।