दशैं, तिहार र छठलाई विशेष बनाउँदै सेन्साइको आकर्षक अफर सार्वजनिक
काठमाडौं । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्डले यसपालिको महान् चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताहरुलाई विशेष उपहार योजना ल्याएको छ।
यस अफरअन्तर्गत ग्राहकहरुले सेन्साइको कुनै पनि घरायसी सामानहरुको खरिदमा २५५ सम्म क्यास ब्याक, पक्का उपहार पाउने अवसरका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बक्परमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पनि पाउने कम्पनीले बताएको छ। यो उपहार योजनामा सहभागि हुन ग्राहकहरुले सेन्साइका सामान खरिद पश्चात बिज्ञापनमा दिइएको क्यू आर कोड स्क्यान गरि आफ्नो बिवरण भरि पठाउन पर्नेछ ।
यस योजना अन्तर्गत, ४३ इन्च सम्मको टिभीको खरिदमा आकर्षक क्यास ब्याक तथा सो भन्दा माथिको टिभीको खरिदमा सावोमिको पोर्टेबल स्पिकर पाउन सकिने छ। साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यास ब्याक पाउनुका साथै सेमि अटोमेटिक वासिङ मेसिनमा ३ के जी यरियल र फ्रन्ट लोड वासिङमा ६ के जी यरियल पाउने कम्पनीले जनाएको छ। यी सामानहरू सजिलै ०५ इएमआइमा बिना झन्झट केबल नागरिकताको भरमा लिन सकिने छ भने पुराना घरायसी सामानहरू सँग पनि उच्च मूल्याङ्कनमा एक्सचेन्ज गर्न कम्पनीले बताएको छ।
सेन्साइको टिभीको खरिदमा ९ महिनाको नि: शुल्क नेट टिभीको सदस्यता पनि पाइने छ। सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परा निरन्तरता दिएको जनाएको छ। यसपालि पनि दसैँ–तिहारमा ग्राहकले खरिदसँगै अतिरिक्त खुसी पाउनेछन्।
यो अफर यही भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरू तथा आधिकारिक विक्रेताहरूमा उपलब्ध रहेको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
