बेकोको साथमा “परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली”
काठमाडौं । दशैं–तिहारको शुभअवसरमा युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ।
यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा रु. ४१,४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।
बेकोका उत्पादनहरूमा १००५ पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ। होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन्।
यस योजना अन्तर्गत वासिङ मेसिनको खरिदमा ६ के जी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सक्नेछन्।
त्यस्तै फ्रि स्ट्यान्डिङ ओभनमा सी जी को प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निःशुल्क जडानको सुविधा पाउनेछन्। यस अफरलाई सी जी इलेक्ट्रोनिक्स मार्फत नेपालभरका सि जी को शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको छ।
ग्राहकहरूलाई थप सहज बनाउन इ एम आइ र एक्सचेन्ज सुविधासहित विभिन्न योजनाहरू समेत लागू गरिएको छ। जसमा तपाईंहरुले सजिलै शुन्य प्रतिशत इ एम आइ मा बिना झन्झट केबल नागरिकताको भरमा लिन सक्नेछन् ।
तपाईंका पुराना घरायसी सामानहरुसँग पनि उच्च मूल्यांकनमा एक्चेन्ज गर्न सक्नेछन्। यो अफर यही भाद्र १९ गते देखि नेपालभरका सबै सि जी का शोरुमहरु तथा आधिकारिक बिक्रेताहरुमा उपलब्ध रहेको बताइएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

