Jankari Kendra
९ श्रावण २०८३, शनिबार

प्रचण्ड निवासमा आगजनी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, भाद्र, २४
प्रचण्ड निवासमा आगजनी

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।

स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

युट्युब सट्स