Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, २४
स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । यसअघि कांग्रेसबाट सरकारमा कृषिमन्त्री रहेका रामनाथ अधिकारीले राजीनामा दिएका थिए ।

डा. शेखर कोइरालाले नै आफू पक्षधर मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए । जेन जी पुस्ताको प्रदर्शनमा सरकारको दमन र बल प्रयोगको कारण १९ जना नागरिकको ज्यान गएको घट्नापछि पौडेलले राजीनामा दिएका हुन् ।

Top Changing Nepal

युट्युब सट्स