काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।न्यौपानेले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका थिए ।
उनले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ । अब कायमुकायम सीईओको जिम्मेवारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ९डीसीईओ० सन्तोष कुमार राठीले समाल्ने गरी संञ्चालक समितिले जिम्मेवारी दिएको छ ।





