• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
  • नेपाल निर्वाचन 2082 Live Result
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
    • नेपाल निर्वाचन 2082 Live Result
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

२०८२ असोज १७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना काम र घरेलु समस्यामा समय खर्च भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउनेछन् । अन्नको कारोबारमा लाभ हुने दिन छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रामा अपेक्षित रमाइलोपन नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहनेछ । हराएको वा छाडिएको फलफूल वा काम पुनः प्राप्त हुने सम्भावना छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । यद्यपि, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । नसोचेको स्थानबाट धन लाभ भई मन हर्षित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन मनोरञ्जनपूर्ण रहनेछ । तर, कामधन्दा र व्यवसायको चापका कारण प्रेम सम्बन्ध वा दाम्पत्य जीवनमा सामान्य चिसोपन आउन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूत हुनेछ । केही चुनौतीको सामना गर्नुपर्नेछ । तर, व्यापार व्यवसायमा लाभ हुनेछ र विस्तारका लागि यात्रा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नचिताएको स्थानबाट धनागमनको योग छ । शरीर फूर्तिलो हुनेछ । परिणाममुखी काममा लगानी गर्ने समय हो । सोख पूर्तिका लागि खर्च बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा रमाइलो समय बित्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुने सम्भावना छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । तर, अनावश्यक खर्चले मन पिरोल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका पाइनेछ । आम्दानीमा वृद्धि हुनेछ । नयाँ सवारी साधन प्राप्त हुने सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाउने योग छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल हुनेछ । साथीभाइ र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती हुँदा हुँदै पनि नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिनुपर्ने समय हो । जीवन साथी, सन्तति वा विपरीत लिङ्गी साथीहरूसँग आत्मीय सम्बन्ध बन्न सक्छ । रोकिएका काम बन्ने हुँदा उत्साह बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूले साथ दिनेछन् र काममा सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा केही चुनौती आउन सक्छ । ईर्ष्यालु व्यक्तिहरूले अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रमाइलो ढंगले काम गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सवारी साधन चलाउँदा सचेत रहनुहोस्, यसले चोट पटकबाट जोगाउनेछ । बौद्धिक क्षेत्रमा लामो यात्राको सम्भावना छ । माता पिता वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना देखिन्छ । पठन पाठनमा प्रगति हुनेछ । व्यापार तथा आर्थिक गतिविधिबाट फाइदा हुने दिन हो । तर, वादविवादको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढेपनि तिनले हानि पुर्याउन सक्दैनन् । पुरानो सम्झौताले अलि अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका पैदा भएपनि मान्यजनको सल्लाह मान्दा फाइदा हुनेछ । स्वास्थ्यका दृष्टिले पनि राम्रो समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्द व्यापार वा थन्किएका कामबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । तर, समय बलियो छैन । गहना, कपडा वा धातुको वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ, जसले लक्ष्य प्राप्तिमा ढिलाइ गर्नेछ । कमजोर मानसिकताले पछि पार्न सक्छ भने साहस गरेमा ठूला काम सम्पन्न हुनेछन् । कामबाट सजिलै फुर्सद पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ, जसबाट दीर्घकालीन फाइदा हुनेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो ढर्राले काम बिग्रन सक्छ । हतारमा बचन दिने बानीले दुःख दिनेछ । व्यवसायमा थप लगानी बढाउन सकिने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा पाहुनाको चाप बढ्न सक्छ, जसका कारण महत्वपूर्ण समय नष्ट हुने सम्भावना छ । समयको गतिलाई पछ्याउँदै अघि बढ्न प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको सदुपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रा उपलब्धि दिलाउनेछ । स्वास्थ्य प्रति विशेष ध्यान दिनु आवश्यक छ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Follow Us

Follow Us On Facebook Subscribe Us On Youtube Follow Us On Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.