• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ६ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ७ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २३ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • २४ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

डा. केसीको बाटो अब कता मोडिन्छ ?

admin २०७३, श्रावण, १०

रोशन पोखरेल,

डा. गोविन्द केसी मेडीकल शिक्षाको बेथिती विरुद आठौ पटक अनसन बसीरहेका छन् । उनको अनसनलाई लिएर समर्थन गर्ने मानिसको संख्या ठूलो छ भने कोही उनलाई पागल बुढो समेत भन्न थालीसकेका छन् । स्वास्थ्य क्षेत्रमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीले बढाएको हस्तक्षेप विरुद महाअभियोगको माग उनले गरेका छन् । पछिल्लो पाँच वर्ष देखी गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको सहज पहुचको माग गर्दै उनी पटक पटक अनसन बसेरहेका छन् । उनले अनसन बस्दा सरकार बाध्य भएर सम्झौता गर्ने गर्छ तर जुन सुकै सरकारले सम्झौता गरिएको कागजलाई कागजको टुक्रा सम्झी फोहोर फाल्ने भाडोमा फालेको जस्तो देखीन्छ । हाल केसीको समर्थनमा दिनहु कालो पट्टी बाध्ने, दिप प्रज्वलन गर्ने, आन्दोलनको समर्थनमा हस्ताक्षर संकलन र बृह्त ल्याली समेत भइरहेको छ । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले अनसन प्रति एक्यवदता जनाउदै डा. केसीको माग पूरा गर्न सरकारसँग अपिल गरेको छ तर आफैलाई मत दिने जनतालाई विर्सने नेताहरुले डा. केसीको माग प्रति हात्तिले देखाउने व्यवहार जस्तो देखाएका छन् भन्दा अत्तियुक्ती नहोला । डा. केसीले स्वास्थ्य संस्थामा हावी राजनितिकरण विरुद आवाज उठाए, मुलुकको सबैभन्दा पूरानो र भरपर्दो चिकित्साशास्त्र अध्ययन संस्थानको प्रवेशपत्र विक्री देखी लिएर अन्य भष्ट्र र अनैतिक क्रियाकलाप, बेथिती, बिसंगती विरुद उभिए, तिनै व्यक्ती आज आफ्नै अस्पताल परिसर भित्र आठौ पटक अनसन बस्न बाध्य बनेका छन् । हाल डा. केसीको माग भित्र आफ्नो स्वार्थ प्रतिकुल देखे समर्थन गर्ने नभए विरोध गर्ने प्रविती बढेको पाइन्छ । यहाँ सबैभन्दा ठूलो समस्या राज्य वा सरकारले गरेको छ, जसले कार्यान्वयन नगर्ने मनसाय या नियत बोकेर पटक पटक सहमती गरी कार्यान्वयन गरेको देखिदैन । साठी वर्ष पुग्न थालेका डा. केसीले अब कति पटक अनसन बस्न सक्लान र रु विगतका अनसनहरु नागरीक समाजको मध्यस्थतामा टुंगोमा पुगेको थियो तर यसपालीको अनसन राजनीतिक पाटीहरुले सदाको निम्ती अन्त्य गर्ने सहमती गर्नु पर्ने देखिन्छ । अहिले देखीएको राजनीतिक खिचातानीलेचाडै सहमती हुने देखिन्न तर हामी नेपाली जनता अबको बाटो कता मोडीनेछ भन्ने ध्यानमा मग्न भइरहेका छौ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.