नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने
जानकारी केन्द्र
२०८२, कार्तिक, १०
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले यो रकम अल्पकालीन निक्षेप संकलन उपकरणमार्फत ४२ दिनका लागि संकलन गर्ने योजना बनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने संख्यामा आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया अनलाइन बिडिङमार्फत आज दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
राष्ट्र बैंकले यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी मंसिर २१ गते गर्ने जनाएको छ। यस संकलनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


