Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनचाँदीको मूल्यमा गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, १९
सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार चार सय र चाँदी प्रतितोला रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स